Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Day: 3 February 2019

#Entertainment

भारतीय टेलिभिजनकी अविवाहित निर्मात्री एकता कपुरलाई सेरोगेसीवाट पुत्र लाभ

काठमाडौं। भारतीय टेलिभिजनकी अविवाहित निर्मात्री एकता कपुर आमा बनेकी छन्। भारतीय समाचार माध्यमहरुका अनुसार, अविवाहित एकता कपुर सरोगेसीको माध्यमवाट आमा बनेकी हुन्। सरोगेसीको माध्यम भनेको विवाहित तथा अविवाहितले अरुको कोख भाडामा लिएर सन्तान जन्माउने एक प्रकारको करार अर्थात संझौता हो। जुन […]

#Social

अव नेपालमा जापानी राष्ट्रिय फूल साकुरा फुल्ने–साकुरा फूलको कीर्तिपुरमा बृक्षारोपन

काठमाडौं। जापानको राष्ट्रिय फूल साकुरा अव नेपालमा पनि फुल्ने भएको छ। यसको लागि शनिवार आयोजित कार्यक्रममा काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नंबर १५ स्थित कीर्तिपुरको सिमानामा पर्ने भिराडिल पार्क क्षेत्रमा जापानवाट ल्याएका ५० वटा साकुरा फूलको विरुवा रोप्ने कार्य भएको छ। […]

#Political

भेनेजुएलामा राष्ट्रपति मादुरो र विपक्षी नेता जुवानको समर्थनमा छुट्टाछुट्टै प्रदर्शन

काठमाडौं। भेनेजुएलामा राष्ट्रपति निकोलस मादुरो र विपक्षी नेता जुवान गुआइदोको समर्थकहरुले छुट्टाछुट्टै प्रदर्शन गरेका छन्। भेनेजुएलाको राजधानी कारागारमा भएका छुट्टाछुट्टै प्रदर्शनमा सहभागीहरुले आ–आफ्नो पक्षमा नाराबाजी गरेका थिए। राष्ट्रपति निकोलस मादुरोका समर्थकहरुले विपक्षी नेता जुवान गुआइडोलाई विना कारण अरु देशले उचालेको […]