
पिकासो अन्तर विद्यालय चित्रकला प्रतियोगितामा सुमना बज्राचार्य प्रथम
काठमाडौं। राजधानीमा दोश्रो लिट्टिल पिकासो अन्तर विद्यालय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ। चाँदबाग स्कुल सीबीएसई इकाईले आयोजनामा उक्त प्रतियोगिता संपन्न भएको हो। काठमाडौं उपत्यकाका ३१ विद्यालयले सहभागिता जनाएको प्रतियोगितामा कक्षा ६ देखि ८ समुहबाट लिटिल एन्जेल्स स्कुलमा कक्षा ८ मा […]