Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Day: 17 April 2019

#Political

४ करोडको लगानीमा जेठो महानगरको १४ नंबर वडा कार्यालय बन्ने

काठमाडौं। नेपालको जेठो महानगर काठमाडौं महानगरपालिकाको १४ नंबर वडा कार्यालय भवन बन्ने भएको छ। बुधवार महानगरको ठूलो वडा १४ नंबर वडा कार्यालय भवनको शिलान्यास कार्यक्रम भएको हो। बल्खुस्थित भुवनेश्वरी मन्दिरको दक्षिणतर्फको २५३.२४ बर्गमिटर (करीब ८ आना) जग्गामा भवन निर्माणको शिलान्यास […]

#Social

नेपाली व्यावसायिक पत्रकारिताका धरोहर पत्रकार पुष्करलाल श्रेष्ठको दुःखद निधन

काठमाडौ। नेपाली व्यावसायिक पत्रकारिताका धरोहर अग्रज पत्रकार तथा कामना न्यूज पब्लिकेसनका अध्यक्ष तथा प्रधान सम्पादक पुष्करलाल श्रेष्ठको दुःखद निधन भएको छ। ६० बर्षको उमेरमा आज बुधवार विहान ११ बजेर ४९ मिनेटको समयमा अग्रज पत्रकार श्रेष्ठको निधन भएको हो। लामो समयदेखि […]