Day: 6 May 2019

#Political

बाबुरामको नयाँ शक्ति र उपेन्द्र यादवको संघीय समाजवादी फोरमवीच एकता

काठमाडौं। डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल र उपेन्द्र यादव अध्यक्ष रहेको संघीय समाजवादी फोरमबीच एकता भएको छ। सोमबार काठमाडौंको कमलादीमा आयोजित विशेष समारोहमा फोरम र नयाँ शक्ति एकीकरण भइ समाजवादी पार्टी नेपाल गठन भएको हो। एकता सभामा नयाँ […]

#Political

बेलायती राजनीतिमा क्रमिक रुपमा अव नेपालीहरुको पनि पकड

लण्डन। बेलायतको राजनीतिमा पनि नेपालीहरुको पडक अब क्रमिक रुपमा हुन थालेको छ। बेलायतको स्थानीय निर्वाचनमा नेपालीहरुको उम्मेदवारी तथा उनीहरु विजयी पनि मज्जाले बनेयता बेलायती राजनीतिमा पनि नेपालीहरुको पकड बढेको हो। गत बिहीबार सम्पन्न स्थानीय निर्वाचनबाट करिब आधा दर्जन नेपालीमूलका उम्मेदवार […]

#Entertainment

बलिउडको फिल्ममा नेपाली चेली सिजन पुन धमाकेदार प्रवेश

काठमाडौं । बलिउडमा नेपाली चेली सिजन पुन प्रमुख नायिकामा बन्ने अवसर प्राप्त गरेकी छन्। सुदुरपश्चिम नेपालको जाजरकोट स्थित भेरी नगरपालिका– ३, पीपलडाँडाकी २१ वर्षीय सिजन पुनले बलिउडको फिल्म ‘हर जनम मे मिलेंगे’ मा मुख्य भूमिकामा अभिनय गर्न पाएकी हुन्। सिजन […]

#nature

नेपालमा हिमाल आरोहण गर्ने मौसम शुरु–३० वटा हिमाल आरोहण गर्न ४७ देशका आरोही

काठमाडौं। हिमाल आरोहण गर्ने मौसम शुरु भएको छ। नेपालका ३० वटा हिमाल आरोहण गर्न ४७ वटा देशका ओराहीहरु नेपाल आइपुगेका छन् । पर्यटन विभागका अनुसार यी मुलुुकबाट हिमाल आरोहणकै लागि ३ सय ६५ जना आइपुगेका हुन। यसपटक सबैभन्दा धेरै भारतबाट […]

#Political

१ नंबर प्रदेशका स्थायी राजधानी अव विराटनगर

विराटनगर । १ नंबर प्रदेशको स्थायी राजधानी अव विराटनगर हुने पक्का भएको छ। सोमबार बसेको १ नंबर प्रदेशसभाले स्थायी राजधानी विराटनगरमा रहने प्रस्ताव पारित गरेको हो। कार्यपालिका, व्यवस्थापिकालगायत संरचना बृहत् विराट विकास क्षेत्रअन्तर्गत विराटनगर, इटहरी र सुन्दरहरैंचा आसपास रहने प्रस्तावका […]