
कविता क्षेत्रीको नेतृत्वमा इजरायलमा माँ पाथिभरा भक्ति समाजको विधिवत गठन
इजरायल। इजरायलमा पहिलोपल्ट पूर्वीनेपालको प्रसिद्ध देवधाम पाथिभरा माताको नाममा माँ पाथिभरा भक्ति समाज इजरायलको विधिवत रुपमा गठन भएको छ। गत शुक्रबार १७ मे २०१९ का दिन माँ पाथिभरा भक्ति समाज इजरायलको गठन भएको हो। माँ पाथिभरा भक्ति समाज इजरायलको प्रथम […]