Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Day: 24 May 2019

#Political

बेलायती प्रधानमन्त्री थेरेसाव्दारा राजीनामा

लण्डन। बेलायती प्रधानमन्त्री थेरेसा मेले राजीनामा दिएकी छन् । तीन वर्षसम्ममा पनि बेलायतलाई युरोपियन युनियनबाट अलग पार्ने प्रक्रिया ब्रेक्जिटलाई टुंगोमा पुर्याउन नसकेपछि बेलायती प्रधानमन्त्री थेरेसाले राजीनामा घोषणा दिएकी हुन्। प्रधानमन्त्री मे को राजिनामा आगामी जुन ७ बाट लागु हुनेछ। उनले […]

#Crime

नेपालमा ७ करोेड ६७ लाखभन्दा बढी नक्कली भारतीय रुपैयासहित ६ जना पक्राउ

काठमाडौं। नेपालको एकमात्र अन्तरराष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल भित्र्याइँदै गरेको ठूलो परिमाणको नक्कली भारतीय रुपैया बरामद भएको छ। विमानस्थल भन्सार कार्यालय र नेपाल प्रहरीको टोलीले ७ करोेड ६७ लाखभन्दा बढी भारुसहित तीनजना पाकिस्तानी र तीनजना नेपालीलाई नियन्त्रणमा लिएको हो। […]

#Entertainment

विश्वप्रसिद्ध नेपाली हारमोनियम उस्ताद नागेन्द्र श्रेष्ठको हारमोनियमले विश्व खायो

हङकङ । हङकङमा रहेका विश्व प्रसिद्ध नेपाली हारमोनियम उस्ताद नागेन्द्र श्रेष्ठको हारमोनियममा विश्व कायल बनेको छ। हङकङमा एक से एक विश्वका उस्तादमाझ नागेन्द्र श्रेष्ठको हारमोनियम प्रस्तुतिको अगाडि सवै फिक्का फिक्का बनेको छ। भारतीय तबला उस्ताद सलमान खाँनको तबलासंग नागेन्द्र श्रेष्ठको […]