Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Day: 3 June 2019

#Entertainment

बलिउडकी दबंग हिरोइन सोनाक्षीवाट ज्यानलाई दबाउन सफल

काठमाडौं। बलिउडका ख्यातिप्राप्त अभिनेता शत्रुघन सिन्हाका सुपुत्री नायिका सोनाक्षी सिन्हा एकताका ९० केजी तौलकी पुगिसकेकी थिइन्। सोनाक्षी अभिनित पहिलो फिल्म दबंगमा नायक सलमान खानको नायिका बन्दा नै ९० केजी पुगेकी थिइन्। यिनै ज्यानदार नायिका सोनाक्षीले चमत्कारिक रुपले ज्यान घटाएकी छन्। […]

#Entertainment

नेपाली युवती मिस इङल्याण्डको फाइनलमा

लण्डन। मिस इङल्याण्डको फाइनलमा बेलायतमा रहेकी नेपाली युवती पुगेकी छन्। प्रतिष्ठा ‘तृष’ राउत मिस इङल्याण्डको फाइनलमा पुगेकी हुन्। बेलायत अल्डरसट निवासी २६ वर्षीया प्रतिष्ठा शुक्रबार लेस्टर टाइगर स्टेडियममा भएको सेमिफाइनलबाट अन्तिम प्रतिस्पर्धाका लागि ४० मध्येवाट छानिएकी छन् । प्रतिष्ठा फोटो हिट […]

#Political

लण्डनमा अमेरिकी राष्ट्रपति ट्रम्प–बेलायतको तीनदिने राजकीय भ्रमण

लण्डन। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प तीनदिने राजकीय भ्रमणका क्रममा सोमबार बेलायतको राजधानी लण्डन आइपुगेका छन्। ट्रम्पलाई बेलायती महारानी एलिजाबेथ द्वितीयले बकिंगम दरबारमा स्वागत गरेकी छन्। ट्रम्प सोमबार नै महारानी एलिजाबेथले आयोजना गरेको राजकीय रात्रिभोजमा परिवारसहित सहभागी भएका छन्। बेलायतको राजकीय […]