Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Day: 5 June 2019

#Social

जेठ महिनामै महाभूकम्प आउने भनेर भ्रम फैलाउने ज्योतिष प्रहरीको फन्डामा परेपछि ठण्डा

काठमाडौं। नेपालमा जेठ महिनामै फेरि महाभूकम्प आउने दावी गर्दै जनतालाई त्रासमा पार्ने ज्योतिष अर्जुन क्षेत्रीलाई प्रहरीले पक्राउ गरेपछि आफ्नो बोली फेरेका छन्। महाभूकम्पको भविश्यवाणी ठोकुवा गर्दै हिँडेका ज्योतिष क्षेत्रीले प्रहरीसामु भने आफूले अनुमानको भरमा बोलेको र त्यसमा कुनै सत्यता नरहेको […]

#Entertainment

‘सारेगमप लिटिल च्याम्प’मा दुई नेपाली बालक प्रितम आचार्य र आयुष केसी व्यापक चर्चामा

काठमाडौं। भारतीय जी टेलिभिजनव्दारा प्रशारण गरिरहेको रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प’मा दुई नेपाली बाल प्रतिभा व्यापक चर्चामा रहेका छन्। रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प’मा दुई नेपाली बालक प्रितम आचार्य र आयुष केसी यतिखेर व्यापक चर्चामा रहेको हो। दुवै सर्वोत्कृष्ट हुने […]

#Religious

मुस्लिम समुदायको महान पर्व इद उल फित्र

काठमाडौं। आज मुस्लिम समुदायको महान पर्व इद उल फित्र । अरबी पात्रो हिजरी सम्वतअनुसार दशौँ महिनाको पहिलो दिन आज मुसलमानले विशेष नमाज पाठ गरी ठूलोबडाबाट आशिर्वाद लिएर इद उल फित्र पर्व मनाउने चलन रहेको छ। विशेष नमाज पाठ गरेपछि तीन […]