Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Day: 11 June 2019

#Political

बेलायतमा प्रधानमन्त्री ओलीको बेलायती प्रधानमन्त्रीसंगको भेटमा कुनै संझौता भएन

लण्डन। नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले तीनदिने बेलायत भ्रमणका क्रममा मंगलबार समकक्षी बेलायतकी प्रधानमन्त्री टेरेजा मेसँग भेट गरेका छन् । प्रधानमन्त्री कार्यालय टेन डाउनिङ स्ट्रिटमा भएको करिब आधा घण्टा लामो भेटमा दुई देशबीच सम्बन्ध सुदृढबारे छलफल भएको थियो। बेलायती प्रधानमन्त्री […]

#Entertainment

प्रहरीहरुको अनुहार चम्काउने पूर्व प्रहरीको नयाँ भिडियोमा गजबको मेकअप

काठमाडौं। नेपाल प्रहरीका पूर्व प्रहरी तथा योग प्रशिक्षक सुन कुमार अवाल पूर्ववत मेकअप आर्टिष्टको कार्यमा फर्केका छन्। एक समय नेपाल प्रहरीको प्रहरी अनुरोध कार्यक्रममा मेकअप आर्टिष्ट बनेर हजारौ प्रहरी अफिसरहरुको अनुहार चम्काएका अवालले मेकअप आर्टमा निरन्तरता दिएका छन्। पछिल्लो समय […]

#Social

अमृत लामा अमेरिकावाट युरोप पुग्ने

काठमाडौं । धर्म, जाति तथा राजनीतिवाट माथि उठेर बनेको नेपालीहरुको विश्वप्रसिद्ध संस्था हामी नेपाली ग्लोबलको युरोपका तीन देशमा शाखा विस्तार भएको छ। अमेरिकाको न्यूयोर्कमा केन्द्रिय कार्यालय रहेको नेपालीहरुको अन्तर्राष्ट्रिय संस्था हामी नेपाली ग्लोबलको युरोपका तीन देश जर्मन, बेल्जियम र नेदरल्याण्डमा […]

#Social

सांसद राजेश शाक्यको सहयोगमा नेपालको मौलिक लिपी रञ्जना लिपी सिक्ने तालिम संपन्न

काठमाडौं। संयुक्त राष्ट्रसंघमा नेपालको परिचय र पहिचान कायम गर्दैआएको नेपालको मौलिक लिपी रञ्जना लिपी तालिम कार्यक्रम संपन्न भएको छ। नेपाल लिपी गुठीको आयोजनामा तीन दिने रञ्जना लिपी तालिम कार्यक्रम आइतवार संपन्न भएको हो। ३ नंबर प्रदेशका सांसद राजेश शाक्यको सांसद […]