Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Day: 14 June 2019

#Political

३ नंबर प्रदेश सभाको सदनमा गुठी विधेयक विरुद्ध सांसद राजेश शाक्यको चर्को विरोध

हेटौंडा। ३ नंबर प्रदेशको प्रदेश सभा सदनमा पनि गुठी विधेयकको बहस भएको छ। सरकारले राष्ट्रिय सभामा प्रस्तुत गरेको गुठी विधेयकको विषयमा काठमाडौं क्षेत्र नंबर ८(क) वाट निर्वाचित जनप्रिय सांसद राजेश शाक्यले गंभीर ध्यानाकर्षण गराएका छन्। ३ नंबर प्रदेश सभाको बैठकमा […]

#Political

गुठी विधेयकको खारेजीको माग गर्दै ललितपुरमा विशाल मशाल जुलुस

ललितपुर। गुठी विधेयकको खारेजीको माग गर्दै ललितपुरमा विशाल मशाल जुलुस प्रदर्शन भएको छ। मंगलबजारबाट शुरु भएको मशाल जुलुस महापाल, प्यंगथाः, पिम्बहाल हुँदै भित्री शहरमा व्यापक प्रदर्शन भएको हो। स्थानीय नेवार समूदायले आफूहरुको घरजग्गा नै हडप्नेगरी सो विधेयक सरकारले ल्याएको भन्दै […]

#Social

युरोपमा हामी नेपाली ग्लोबल

काठमाडौं। धर्म, जाति तथा राजनीतिवाट माथि उठेर बनेको नेपालीहरुको विश्वप्रसिद्ध संस्था हामी नेपाली ग्लोबलको युरोपका तीन देशमा शाखा विस्तारका क्रममा यसका अध्यक्ष युरोप पुगेका छन्। हामी नेपाली ग्लोबलका सर्वमान्य केन्द्रिय अध्यक्ष अमृत लामा र केन्द्रिय कोषाध्यक्ष रविन बज्राचार्य युरोप पुगेका […]

#Political

महानगरमा एरोपोनिक प्रणालीबाट ट्राफिक आइल्याण्डमा बाह्रै महिना फूल फुलाइने

काठमाडौं । काठमाडौं महानगरका ट्राफिक आइल्याण्डमा एरोपोनिक प्रणाली जडान गरेर बाह्रै महिना फूल फुलाउन काठमाडौं महानगरपालिका, नबिल बैङ्क र एरोरुटकावीच त्रिपक्षीय सम्झौता भएको छ । शुक्रबार त्रिपक्षीय सम्झौता भएको हो। सम्पन्न सम्झौता पत्रमा महानगरकातर्फबाट निमित्त प्रमुख प्रशासकीय अधिकृत ज्ञानेन्द्र कार्की, […]

#Entertainment

बलिउड नायिका सन्नी लियोनी र नेपाली नायक विक्रम जोशीको बेजोड आइटम गीत सार्वजनिक

काठमाडौं। बलिउड अभिनेत्री सन्नी लियोनीको आइटम डान्स रहेको नेपाली चलचित्र पासवर्डको एक गीतको भिडियो रिलिज भएको छ। चलचित्र पासवर्डको आजको साम वोलको गीत भिडियो रिलिज भएको हो। ह्याप्पी डेज नामक चलचित्रवाट फिल्मी करियर बनाएका  नायक विक्रम जोशीको पछिल्लो चलचित्र हेल्लो […]