
ललितपुर महानगरपालिकामा स्तनपान कक्षको शुभारम्भ
ललितपुर। ललितपुर महानगरपालिकाले स्तनपान कक्ष संचालनमा ल्याएको छ। ललितपुर महानगरपालिकाको समाजकल्याण महाशाखामा स्तनपान कक्ष संचालनमा ल्याएको हो। जसको उदघाटन ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्यालवाट भएको छ। शुक्रबार छाबहालस्थित ललितपुर महानगरपालिकाको समाजकल्याण महाशाखाको कार्यालयमा उपमेयर गीता सत्यालले स्तनपान कक्षको उदघाटन पश्चात […]