
यातायात व्यवस्था कार्यालयमा हैरानी–सेवाग्राहीको फाइलमा मरेको परेवा
काठमाडौं। नेपालको सरकारी कार्यालयको अवस्थामा खासै सुधार हुन सकेन। स्तरोन्नतिको लागि करोडौ बजेट सरकारी कार्यालयमा हुने भएतापनि ती सरकारी कार्यालयको स्तरोन्नति भने भएको देखिएन। दूरदराजको कुरा त परैको हो। काठमाडौंका कतिपय सरकारी कार्यालयहरुको स्तरोन्नतिमा कुनै सुधार भएको पाइएन। अझ धेरै […]