Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Day: 21 September 2019

#Social

डेंगु रोगको माहामारीवाट संक्रमित विरामीहरुको लागि सार्वजनिक रक्तदान

काठमाडौं। नेपालमा ब्याप्त डेंगु रोगको माहामारीबाट संक्रमित बिरामी तथा अन्य पीडितहरुलाई मध्यनजर गरेर रक्तदान कार्यक्रम भएको छ। नेपाल स्वयसेवी रक्तदाता समाजको आव्हानमा लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ बी२ तथा रिलायन्स फाइनान्स लिमिटेडको आयोजनामा शान्ति वाटिका रत्नपार्कमा रक्तदान कार्यक्रम भएको हो। […]

#Social

भ्रष्ट कर्मचारीको महाविरोधी निष्ठावान कर्मचारी सनतकुमार थापा विभूषित

काठमाडौं। काठमाडौं महानगरपालिकाका कर्मचारीहरुमा निष्ठावान कर्मचारी तथा भ्रष्टहरुको सदा भण्डाफोर गर्दैआएका बरिष्ठ कर्मचारी सनतकुमार थापा संविधान दिवसमा विभूषित बनेका छन्। पाँचौ सविधान दिवसको अवसरमा प्रबल जन सेवा श्री, चतुर्थबाट थापा विभूषित बनेका हुन्। संभवत काठमाडौं महानगरपालिका कर्मचारीहरुले पाएको यो पहिलो […]

#Social

महाकवि सिद्धिदास महाजुको जन्मजयन्तीमा छन्द कविता वाचन प्रतियोगिता

काठमाडौं। नेपालभाषाका महाकवि सिद्धिदास महाजुको १५२ औं जन्मजयन्तीको अवसरमा विद्यालय स्तरीय छन्द कविता बाचन प्रतियोगिता संपन्न भएको छ। विद्यार्थीहरुको नेपालभाषाका गतिविधि निरन्तरत प्रदान गर्ने उद्देश्यबाट गठित नेवाःक्यब संस्थाले उक्त प्रतियोगिताको आयोजना गरिएको हो। काठमाडौंको डल्लु लिंकरोडमा रहेको नेपालभाषाको प्रथम स्कुल […]

#Political

सांंसद बद्री मैनालीद्धारा आर्थिक सहयोग

नुवाकोट। नुवाकोट निर्वाचन क्षेत्र नंबर १ को प्रदेशसभा ख बाट निर्वाचित प्रदेश सासंद बद्री मैनालीले जेहेन्दार तथा विपन्न विद्यार्थीलाई आर्थिक सहयोग प्रदान गरेका छन्। सांसद मैनालीले लिखु गाउँपालिका वडा नंवर ६ मा रहेको नेबुला स्कुलमा अध्यनरत छात्र छात्राालाई निशुल्क अध्यापन […]

#Political

नेपाली राजदूतको उदघोष अमेरिकामा बस्ने नेपालीहरु स्थायी राजदूत

–रविन पिया अस्टिन (टेक्सास–अमेरिका)। “म चाहिं नेपालको अमेरिकाको लागि अस्थायी राजदूत हूँ र तपाईहरू चाहिँ स्थायी राजदूत हो। “ अमेरिकाको टेक्सास राज्यको राजधानी अस्टिनमा नेपालको लागि अमेरिकाको राजदूत डा. अर्जुन कार्कीले गत शनिबार सेप्टेम्बर १४ तारिख ,ग्रेटर अस्टिन नेपाली सोसाईटीको […]