Month: September 2019

एटीएमवाट पैसा चोर्ने पाँच चिनियाँ पक्राउ–बन्द एटीएम सेवा सुचारु

काठमाडौं। नेपाल प्रहरीले एटीएमबाट पैसा चोर्ने पाँच चिनियाँ नागरिकलाई पक्राउ गरि सार्वजनिक गरेको छ। उनीहरुलाई शनिबार मध्यरातमा दरबारमार्गस्थिल नबिल बैंकको एटीएमबाट पैसा निकाल्दै गर्दा प्रहरीले पक्राउ परेका थिए। महानगरीय प्रहरी…