Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-bulk-delete domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.php on line 6121 Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the insert-headers-and-footers domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.php on line 6121 September 2019 – Page 2 – VisionSansar.com Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Month: September 2019

#Religious #Social

आजवाट बडा दशैंं शुरु–आज घटस्थापना–बडा दशैंको पहिलो दिन

काठमाडौं। यो वर्षको वडा दशैं आजबाट शुरु भएको छ। आज नवरात्रको पहिलो दिन घरघरमा देवी दुर्गाको प्रतीमा स्थापना गरी घटस्थापना गरिएको छ। घर–घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरेसँगै दशैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान […]

#Entertainment #Fashion

सुन्दरीहरुको आयोजनामा रेक्स फेसन होममा जन्मदिनको डब्बल उत्सव

काठमाडौं। प्रतिभाशाली सुन्दरीहरुले गजबले जन्मदिन मनाइदिने कार्य भएको छ। काठमाडौंको बसन्तपुर स्थित रेक्स फेसन होममा सुन्दरीहरुले जन्मदिन मनाउने कार्य भएको हो। प्रत्येक बर्ष प्रतिभाशाली व्यक्ति–व्यक्तित्वहरु चयन गरेर राष्ट्रको लागि दिदैआएको रेक्स फेसन होमका सीईओ रेक्स रञ्जितकारको जन्मदिनलाई विशेष बनाएर सुन्दरीहरुले […]

#nature #Social

नेपालमा मनसुन अझै सक्रिय–मेघगर्जन सहित हल्का बर्षा तथा मध्यम बर्षा

काठमाडौं। नेपालमा अरब सागर र बंगालको खाडीबाट आइरहेको जलवास्पयुक्त वायुको प्रभावले मनसुनी गतिविधि केही सक्रिय रहेको जनाइएको छ। नेपालको मौसम पूर्वानुमान महाशाखाका अनुसार, मनसुन अझै सक्रिय रहने देखिएको छ। हाल मनसुनी न्यूनचापीय रेखा औसत स्थानभन्दा केही उत्तरतर्फ रहेको छ । […]

#Entertainment #Social

नेवाःआइडलमा नेवार तथा गैरनेवारको सहभागिता विषयमा व्यापक बहस

काठमाडौं। नेपालमा पहिलो पल्ट नेवाः आइडल कार्यक्रमको बृहत तयारीको पूर्वसन्ध्यामा व्यापक छलफल कार्यक्रम भएको छ। फाल्कन इभेन्टको आयोजनामा हुन गैरहेको नेवाः आइडलमा विशेषत नेवार सम्प्रदायको मात्र सहभागिता गर्ने या गराउने तथा यसमा गैरनेवारहरुको पनि सहभागिता गराउने विशेषमा व्यापक छलफल भएको […]

#Crime

खुला स्थानमा दिसा–पिसाव गर्दा बालबालिकाको हत्या

काठमाडौं। खुला स्थानमा दिसा–पिसाब गरेको भन्दै दुईजना दलित बालबालिकाको हत्या भएको छ। हत्या गरेको आरोपमा भारतको मध्यप्रदेशमा दुईजना व्यक्तिहरू पक्राउ परेको प्रहरीले बताएको छ। बीबीसीका अनुसार, मध्यप्रदेशको शिवपुरी जिल्लाको भावडखेडी गाउँको सडक नजिकै खुला स्थानमा दिसा–पिसाब गरिरहेको अवस्थामा ती बालबालिकामाथि आक्रमण […]

#nature #Social

गोरखा र लमजुङमा भूकम्प

काठमाडौं। नेपालको पश्चिमी पहाडी दुई जिल्ला गोरखा र लमजुङ आसपास भूकम्प गएको छ। बिहीबार साँझ ६ बजेर ४९ मिनेटमा गोरखा र लमजुङको सिमाना केन्द्रविन्दु भएर भूकम्पको धक्का मापन भएको हो। उक्त धक्का ४.७ म्याग्निच्यूडको भएको भूकम्प मापन तथा अनुसन्धान केन्द्रले […]