Day: 13 October 2019

#Entertainment

दीपिका पादुकोणले बच्चा नजन्माउने

काठमाडौं। बलिउडकी ख्यातिप्राप्त नायिका दीपिका पादुकोणको हालै नायक रणवीर सिं‌हसंग भएको हो। विवाह पश्चात अत्यन्त खुशी र सुखी देखिएका उनीहरुलाई माता–पिता कहिले बन्ने भन्ने प्रश्नले टाउको दुखाई भएको छ। प्यारमा चुर्लुम्म डुविरहेको अवस्थामा विवाह कहिले गर्ने भनेर प्रश्न गर्नेहरु नै […]

#Crime

बम काण्डमा मुख्य आरोपी भनिएका नेपाली कांग्रेसका सांसद पक्राउ

काठमाडौं। करिब १२ वर्षअघि रौतहट जिल्लास्थित राजपुर फरहदवामा भएको बम काण्डका मुख्य आरोपी भनिएका नेपाली काङ्ग्रेसका सांसद तथा पूर्वमन्त्री मोहम्मद आफताव आलम पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयको विशेष टोलीले रौतहट निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सदस्य आलमलाई आइतवार […]

#nature

जापानमा भारी बर्षा र शक्तिशाली आँधीका कारण जनजीवन तहसनहस

काठमाडौंं। जापानमा आइतवार भारी बर्षा र शक्तिशाली आँधीका कारण १८ जनाको मृत्यु भएको छ भने ६० जना घाइते भएका छन्। राजधानी टोकियो लगायत जापानका विभिन्न शहर आँधीका कारण तहसनहस भएको छ। प्रतिघण्टा २२५ किलोमिटरको रफ्तारले आएको आँधी ६० बर्षयताकै सबैभन्दा […]

#Political

चीनका राष्ट्रपति नेपालवाट १९ घण्टापछि स्वदेश प्रस्थान

काठमाडौं । नेपालको दुईदिने भ्रमण पूरा गरी चिनियाँ राष्ट्रपति सी चिनफिङ स्वदेश फर्किएका छन् । शनिबार अपराह्न ४ः४५ बजे काठमाडौं ओर्लिएका सी आइतबार दिउँसो सवा २ बजेपछि स्वदेश फर्किएका हुन् । राष्ट्रपति सीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा राष्ट्रपति […]

#Religious #Social

आज कोजाग्रत पूर्णिमा–बडादशैंको समापन

काठमाडौं। यो बर्षको बडादशैं आजवाट समापन हुने भएको छ। आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो दशैँ सकिन्छ। आश्विन शुक्ल प्रतिपदाका दिनदेखि शुरु भएको दुर्गा पक्ष […]

#Political

चीनका राष्ट्रपतिव्दारा कम्युनिष्ट पार्टीमा आफूभित्रको अनुशासनलाई विशेष जोड दिनुपर्ने कुरामा जोड

काठमाडौं। नेपालको राजकीय भ्रमणमा रहेका चीनका राष्ट्रपति सी चीनफिङले दुई देशबीच सरकार, जनता र कम्युनिष्ट पार्टी तहमा राजनीतिक सम्बन्धको दायरा र आयामलाई विस्तार गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का शीर्ष नेतासँग आग्रह गरेका छन्। चीनिया कम्युनिष्ट पार्टीका महासचिवका हैसियतले राष्ट्रपति सीले […]