Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-bulk-delete domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.php on line 6121 Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the insert-headers-and-footers domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.php on line 6121 November 2019 – VisionSansar.com

Month: November 2019

#Social

राष्ट्रिय सम्मान तथा अपाङ्गता सहायक सामग्री वितरण

काठमाडौं। राष्ट्रिय अपाङ्ग अनुसन्धान तथा बिकास केन्द्रद्वारा राष्ट्रिय सम्मान तथा अपाङ्गता सहायक सामग्री वितरण कार्यक्रम संपन्न भएको छ। शनिवार काठमाडौंको नेपाल पुलिस क्लब भृकुटीमण्डपमा उक्त कार्यक्रम संपन्न भएको हो। संस्थाको अध्यक्ष नीलकण्ठ पौडेल सभापतित्वमा र उपप्रधान एवं कानून, न्याय तथा […]

#Political

उपनिर्वाचनमा ६५.४३ प्रतिशत मत खसेको प्रारम्भिक विवरण सार्वजनिक

काठमाडौं। निर्वाचन आयोगले शनिबार सम्पन्न उपनिर्वाचनमा ६५.४३ प्रतिशत मत खसेको प्रारम्भिक विवरण सार्वजनिक गरेको छ।उपनिर्वाचनमा चार लाख ५४ हजार ११४ जना मतदाता रहेकामा दुई लाख ९७ हजार १३७ जनाले मतदान गरेको आयोगले जनाएको छ। शनिबार साँझ आयोगको केन्द्रीय कार्यालय काठमाडौंमा […]

#Social

लमजुङको बेसिशहरमा रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यवाट १ सय ६० औं रक्तदान

लमजुङ। स्वयंसेवी शतक रक्तदाता एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले १ सय ६० औं रक्तदान गरेका छन्। शनिवारलमजुङ जिल्ला सामुदायिक अस्पताल बेसिशहर लमजुङमा आयोजित विशेष कार्यक्रममा रेकर्डेट रक्तदाता कर्माचार्यले १ सय ६० औं रक्तदान गरेका छन्। नेपाल […]

#Political

भक्तपुरमा चाँगुनारायण नगरपालिका र भक्तपुरको वडा नंबर १० मा प्रदेश सभाको उपनिर्वाचन

काठमाडौ)। भक्तपुरको क्षेत्र नं १ प्रदेश (क) मा प्रदेशसभा सदस्य पदको उपनिर्वाचनका लागि आज बिहान ७ बजेबाट शान्तिपूर्ण रुपमा मतदान भैरहेको छ। भक्तपुर प्रदेश (क) मा चाँगुनारायण नगरपालिकाको नौ वडा र भक्तपुर नगरपालिकाको वडा नं १० गरी १० वडामा कूल […]

#Political

पोखराको मतदानस्थल नजिकै बम विस्फोट–अप्रिय घटना भएन–मतदान सुचारु

पोखरा । पोखराको कास्की क्षेत्र नंबर २ को मतदानस्थल नजिकै आज बिहान बम बिस्फोट भएको छ। पोखरास्थित नयाँबजारको नवप्रभात माध्यमिक विद्यालयमा रहेको मतदानस्थलनजिकै बम विस्फोट भएको हो। प्रहरीले जनाएअनुसार, मतदान भइरहेका बेला कसैले माथिबाट बम फालेको र बिस्फोट भएको थियो। […]

#Political

३७ जिल्लाका ५२ रिक्त पदका लागि आज उपनिर्वाचन

काठमाडौं। प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका केही सीटमा रिक्त जनप्रतिनिधि चयनका लागि आज शनिवार उपनिर्वाचन भैरहेको छ। निर्वाचनमा बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान गर्न पाइने निर्वाचन आयोगले जनाएको छ। निर्वाचन हुने क्षेत्रमा विहानदेखि मतदाताहरुको उत्साहजनक उपस्थिति भएको पनि […]