Day: 7 December 2019

#Social

बीर गणेशमान बरिष्ठ पत्रकार दानदास श्रेष्ठलाई मध्यपुर थिमिमा बृहत सम्मान

काठमाडौं। नेपालका सर्वमान्य नेता बीर गणेशमान सिंहको अनुहार तथा हाइटसंग हुबहु मिलेका बरिष्ठ पत्रकार दानदास श्रेष्ठ भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा सम्मानित बनेका छन्। बरिष्ठ पत्रकार श्रेष्ठलाई नगदसहित थेम्मृङ पत्रकारिता पुरस्कारले मध्यपुर थिमिमा सम्मानित गरेको हो। मध्यपुर थिमि नगरपालिकाका हसमुख मेयर […]

#daily video news #TV Shows

Video News Report-स्वयम्भुको बुद्धपार्कमा कुनैबेलाका नेपाली नाना पाटेकर भेटियो

काठमाडौं। नेपाली चलचित्र क्षेत्रमा कुनैबेला नेपाली नाना पाटेकर भनेर नाम कमाएका चलचित्रकर्मी हिजोआज यो पेशामा छैनन्। चलचित्र क्षेत्रवाट विलकुलै टाढा रहेर व्यापार व्यवसाय तथा समाज–सेवामा नै तल्लिन बनिरहेका छन्। चलचित्र जंगली–मान्छे लगायतका चलचित्रमा अभिनय गर्दागर्दै पुस्तेनी व्यापार व्यवसायमा रमेका उनै […]

#Political

गोकर्णेश्वर नगरपालिकाको जिम्मेवारीमा जोरपाटी–सुन्दरीजल सडकखण्ड विस्तार

काठमाडौं। नेपालका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले काठमाडौंको रोकिएको जोरपाटी–सुन्दरीजल सडकखण्ड विस्तार हुने भएको छ। त्यसका लागि पाँचवटा निर्णय मन्त्रालयवाट भएको छ। उक्त निर्णय मध्ये पहिलो निर्णयको काम सुरुसमेत भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङले सरोकारवाला […]