Day: 21 January 2020

#Political

ओली र मोदीवीच कुराकानी–मोदीलाई नेपाल भ्रमणको निम्ता

काठमाडौं। नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वीच कुराकानी भएको छ। ओली र मोदीवीच मंगलवार भिडियो कन्फरेन्सको माध्यमवाट कुराकानी भएको हो। कुराकानीमा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई दुई देशबीच थाँती रहेका मुद्दा पनि सुल्झाउने बेला आएको […]

#Political

प्रतिनिधिसभाको सभामुखमा नेकपाका अग्निप्रसाद सापकोटा निर्विरोध

काठमाडौं। प्रतिनिधिसभाको सभामुखका लागि एकजनाको मात्र उम्मेदवारी परेको छ। संघीय संसद सचिवालयले सभामुखका लागि उम्मेदवारी मनोनयनपत्र दर्ता गर्न तोकेको समयभित्र सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद अग्निप्रसाद सापकोटाको मात्र उम्मेदवारी परेको हो। सांसद सापकोटाले संसद सचिवालयले तोकेको समयभित्र मंगलबार […]

#Entertainment

नेपालभाषाको पहिलो र सर्वाधिक अवार्ड भएको नेपालभाषा स्टार म्युजिक भिडियो अवार्ड

पाटन। नेपालभाषाको पहिलो र सर्वाधिक अवार्ड भएको नेपालभाषा स्टार म्युजिक भिडियो अवार्ड यही माघ १० गते शुक्रवार भव्य तथा सभ्यरुपमा हुने भएको छ। काठमाडौको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा विहान ११ः३० बजेवाट फरक ढंग तथा फरक शैलीवाट हुने भएको हो। आयोजक […]