Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Month: February 2020

#Entertainment

नंबरी नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी वीच विवाह

काठमाडौं। नेपाली चलचित्रकी नंबरी नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी वीच विवाह भएको छ। विहीवारको शुभ–साइतमा भव्य समारोह वीच कार्की र जोशीवीच विवाह भएको हो। नंबरी नायिका कार्कीले नायक जोशीसंग ललितपुर जिल्ला अदालतमा गएर कोर्ट म्यारिज गरेका हुन। […]

#daily video news #Social #TV Shows

काष्ठमण्डप ध्वंस्त बन्दा उफ्रेर बाँच्न सफल विष्णुराज श्रेष्ठको त्यो कहालिलाग्दो बयान

काठमाडौं। काठमाडौंको शान तथा गौरबको रुपमा रहेको काष्ठमण्डप यतिखेर पूर्नरनिर्माणको क्रममा रहेको छ। काष्ठमण्डप पूर्नरनिर्माण समितिका संयोजक ३ नंबर प्रदेशका लोकप्रिय सांसद राजेश शाक्यका अनुसार, काष्ठमण्डपको पूर्नरनिर्माण कार्य ५५ प्रतिशत संपन्न भैसकेको छ। बाँकी काम पनि धमाधम भैरहेको छ। विसं.२०७२ […]

#Entertainment

कान्छी रे.. भिडियो सार्वजनिक

काठमाडौं। कान्छी रे बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। सर्वजनिक भएको छ। शेखर लामाको निर्देशनमा बनेको कान्छी रे बोलको गीतको भिडियो सार्वजनिक भएको हो। यस गीतको भिडियोमा रोशन रार्इ र सुषमा विश्वकर्माको गायन रहेको छ। शव्द तथा संगीत भने […]

#Political

बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालवाट बरिष्ठ उपाध्यक्षमा उम्मेदवारी

काठमाडौं। ग्लोबल आइएमई बैंकका अध्यक्ष समेत रहेका नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको आगामी नेतृत्वका लागि वरिष्ठ उपाध्यक्षको पदमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन्। अनौपचारिक रुपमा यसअघि नै उम्मेदवारी घोषणा गरेका ढकालले बुधवार आगामी चैतमा हुन लागेको […]

#Political

बाबुरामको प्रश्न–अरुले दिएको लुगा लगाएर हिड्नेहरुका अहिले काठमाडौंमा कसरी महल भए ?

काठमाडौं। नेपालका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्रीसहित सबैको सम्पति छानविन गर्नुपर्ने प्रस्ताव राखेका छन्। गाउँमा सामान्य घर भएका र हिजो अरुले दिएको लुगा लगाएर हिड्नेहरुका अहिले काठमाडौंमा कसरी महल भए ? यसको छानबिन गरौँ, डा.भट्टराईले भनेका छन्। डा.भट्टराईले बुधवार प्रतिनिधिसभाको बैठकमा […]

#Political

बर्दियामा पराजित बामदेव गौतम अव राष्ट्रिय सभा सदस्य–डा.खतिवडा बाहिरिने

काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार बिहान बसेको नेकपाको सचिवालय बैठकले गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको हो। नेपाल सरकार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने सदस्यमा […]