Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-bulk-delete domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.php on line 6121 Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the insert-headers-and-footers domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.php on line 6121 26 March 2020 – VisionSansar.com Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Day: 26 March 2020

#Political #Social

चैत महिनाको विद्युत महशुलमा २० प्रतिशत छुट हुने–पूरै मिनाहा हुने संभावना

काठमाडौं। नेपाल सरकारले लकडाउनको अवधिलाई लक्षित गरी चैत महिनाको विद्युत महशुलमा २० प्रतिशत छुट दिने भएको छ। यसअघि इन्डक्सन चुल्हो प्रयोग गर्ने ग्राहकलाई दिने भनिएको छुट अब नेपाल विद्युत प्राधिकरणका सबै ३६ लाख ५० हजार ग्राहकले पाउनेछन्। नेपालका उर्जामन्त्री वर्षमान […]

#Political

लकडाउनमा देउवाव्दारा राहतको माग

काठमाडौं। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विश्वभरि फैलिएको कोरोना भाइरसबाट सुरक्षित हुन लकडाउन उत्तम विकल्प भएपनि यसबाट प्रभावित न्यून आय भएका व्यक्तिका लागि तत्काल राहत प्याकेज घोषणा गर्न आग्रह गरेका छन्। देउवाले दैनिक ज्यालादारीमा निर्भर रहेका र न्यून आय भएका […]

#Social

पञ्चबुद्ध हराएको सूचना

काठमाडौं। काठमाडौं महानगरपालिका वडा नंबर १७ स्थित ठहिटी टोलवाट विगत ३ हप्तादेखि ४३ बर्षको महेन्द्र भनिने पञ्चबुद्ध बज्राचार्य हराइरहेको छ। बेला–बखत हराइरहने पञ्चबुद्ध यसरी हराइरहने भएतापनि पछि घर–ठेगाना पत्ता लगाएर आउने गरेको विगतको इतिहास रहेतापनि यसपाली भने त्यतिका दिन भैसक्दा […]

#Social

मनकारी घरधनी मञ्जु रानामगरवाट घरबहालमा मिनाहा दिने घोषणा

काठमाडौं। नेपालमा लकडाउनको अवस्थामा घर–बहालमा बस्नेहरुलाई राहत दिने मनकारी घरधनीहरु देखिएका छन्। यसैक्रममा काठमाडौं महानगरपालिका वडा नंबर १५ स्थित विजेश्वरीका मनकारी घरधनी मञ्जु रानामगर पनि देखिएकी हुन। मनकारी घरधनी मञ्जु रानामगरले आफ्नो विजेश्वरी स्थित घरमा बस्ने ११ परिवारमध्ये ६ परिवारलाई यो […]

#Social

लकडाउनको अवस्थामा पनि रक्त व्यवस्थापनमा सबैको सहभागिता आवश्यकता

–प्रेमसागर कर्माचार्य (नेपालका रेकर्डेट रक्तदाता तथा अध्यक्ष–नेपाल स्वयंसेवी रक्तदाता समाज) खुचिङ्ग भन्ने र गर्ने प्रबृत्तिको पराकाष्ठा हो–कोरोना भाईरस,कोभिड–१९ भन्दा अत्युक्ति नहोला। छिमेकी मित्रराष्ट्र चीनको हुबेई प्रान्तको वुहान शहरबाट फैलिएको यो नव प्रजातिको भाईरसले आज बिश्वब्यापी महामारीको रूप लिइरहेको छ। केही […]

#Political #Social

लकडाउनको बेला पनि जीउज्यानको पर्वाह नगरिकन काममा सांसद राजेश शाक्यको सक्रियता

काठमाडौं। काठमाडौंको शान तथा गौरब काष्ठमण्डप पूर्नरनिर्माणका लागि आवश्यक काठ आइपुगेको छ। नेपाल लकडाउनको दोश्रो दिन हिजो बुधवार काठमाडौं आइपुगेको एक ट्रक काठलाई हनुमानढोकामा आज विहीवार विहान ६ बजेदेखि अनलोड गर्ने कार्य भैरहेको छ। यस कार्यमा विहानै देखि काष्ठमण्डप पूर्नरनिर्माण […]