Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Month: March 2020

#Entertainment

लकडाउनमा इन्टरनेशनल नेपाली फिल्म डाइरेक्टर उदय सुव्वाको आकाशे–खेतीले बाली नउठाउने

काठमाडौं। इन्टरनेशनल नेपाली फिल्म डाइरेक्टर उदय सुव्वाको पछिल्लो चलचित्रको नाम नै आकाशे–खेती रहेको छ। यस चलचित्रको बाली उठाउने डेट अर्थात रिलिज डेट नयाँ बर्ष २०७७ सालको बैशाख २६ गते तोकिएपनि अव त्यो डेट सर्ने भएको छ। कोरोनाभाइरसको संक्रमणवाट बचाउन नेपालमा […]

#Political #Social

महाकालीमा हामफालेर नेपाल प्रवेश

दार्चुला। भारत, पिथौरागढका विभिन्न क्षेत्रबाट फर्किएका ३ सयभन्दा बढी नेपालीहरु दार्चुला पारी भारतीय सीमा धार्चुलामा अलपत्र परेकामध्ये तीनजना महाकालीमा हामफालेर पौडिएर नेपाल प्रवेश गरेका छन्। त्यसरी, सोमबार दिउँसो तीनजना पौडेर नेपाल आएकोमा प्रहरीले तत्कालै पक्राउ गरी क्वारेन्टाइनमा पठाएको इमेज खबरमा […]

#daily video news #Political #Social #TV Shows

सामुदायिक प्रहरीको पहलमा टुँडालदेवीमा विपन्न ज्याला मजदुरलाई राहत सहयोग

  काठमाडौं। काठमाडौं महानगरपालिका वडा नंबर ४ स्थित टुँडालदेवी मन्दिर परिसरमा विपन्न ज्यालादारी मजदुरहरुलाई राहत वितरण गर्ने कार्य भएको छ। सामुदायिक प्रहरी सेवा केन्द्र टुँडालदेवीको पहलमा राहत वितरण गर्ने कार्य भएको हो। काठमाडौं महानगरपालिका वडा नंबर ४ कार्यालयवाट प्राप्त खाद्यान्न […]

#Political #Social

नेपालमा कोरोनाभाइरस नियन्त्रण गर्न इजरायलका लागि नेपाली राजदूत डा.अञ्जान शाक्यको पहल

काठमाडौं। इजरायलका लागि नेपाली राजदूत डाक्टर अञ्जान शाक्यले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई नियन्त्रण गर्न हाल इजरायलले प्रयोगमा ल्याइरहेको सफ्टवेयर एप्लिकेसन ‘सेफ प्लेस’लाई नेपालमा प्रयोगमा ल्याउन सक्ने संभाव्यताको लागि छलफल गरेकी छन्। कोरोनाभाइरसको संक्रमणले विश्व नै त्रसित बनिरहेका बेला राजदूत […]

#nature #Political #Social

स्यानिटाइजरको गन्धका कारण धनगढी र विराटनगर उडेको स्काई ट्रक नपुग्दै फर्कियो

काठमाडौं। काठमाडौंवाट सूदुरपश्चिम प्रदेशको धनगढी तथा प्रदेश १ को विराटनगरका लागि स्वास्थ्य सामग्री लिएर उडेको नेपाली सेनाको दुईवटा स्काई ट्रक फर्किएका छन्। अनौठो गन्ध आएको भन्दै बीचबाटै फर्किएका हुन। स्वास्थ्य मन्त्रालयले चीनबाट ल्याएका सामान प्रदेशमा पुर्‍याउनका लागि स्काई ट्रक सोमबार […]

#Political #Social

बैंकका ऋणीहरुलाई राहत–चैतमा तिर्नुपर्ने ऋण असार मसान्तसम्म तिरे हुने–जरिवाना र व्याज तिर्न नपर्ने

काठमाडौं। नेपाल राष्ट्र बैंकले कोरोना भाइरसका कारण असर परेको क्षेत्रहरुलाई सहुलियत घोषणा गरेको छ । राष्ट्र बैंकले अर्थतन्त्रमा योगदान दिने निजी क्षेत्र यतिबेला समस्यामा परेको भन्दै सहुलियत प्याकेज घोषणा गरेको हो। जसअनुसार अब चैतमा तिर्नुपर्ने ऋण २०७७ असार मसान्तसम्म तिरे […]