Day: 19 April 2020

#Political #Social

इमरजेन्सी अस्पताल जानु परेमा १०२ मा फोन गर्नुस्–काठमाडौं महानगरमा निःशुल्क एम्बुलेन्स सेवा

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोग सञ्चालित निःशुल्क आकस्मिक एम्बुलेन्स सेवाले लकडाउन अवधिमा हृदयघात, मृगौला रोगीलगायतका विरामीलाई अस्पतालसम्म लैजान–ल्याउनका लागि प्रभावकारी सेवा दिइरहेका छन्। काठमाडौँ महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्यले लकडाउनका बेला हृदयघात, मृगौला रोगीलगायतका महानगरबासीहरुलाई आकस्मिक निःशुल्क एम्बुलेन्स सेवा दिने उदेश्यले […]

#Social

नयाँ खुशीको खवर कैलालीका २१ बर्षिय युवा पनि कोरोनावाट निको भयो–सेती अस्पतालवाट डिस्चार्ज

काठमाडौं। कोरोना संक्रमित कैलाली लम्कीचुहाका २१ वर्षिय युवा निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। १६ दिनअघि कोरोना भाइरस संक्रमण देखिएपछि सेती प्रादेशिक अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएर उपचारत उनी आज निको भएर डिस्चार्ज भएका हुन। लम्कीचुहा नगरपालिका–१ प्रतापपुरका २१ बर्षीय […]

#Social

संकटको विषम परिस्थितिमा पूर्ण र अतिअशक्त अपाङ्गहरुलाई घर–घरैमा सहयोग

ललितपुर । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसको संक्रमणवाट बच्न र बचाउन सरकारले जारी गरेको लकडाउनको वर्तमान अवस्थामा बढी अपाङ्गता भएका व्यक्तिहरु प्रभावित बनेका छन्। सरकारले दिएको राहत पनि उनीहरुले लिन जान सकेको अवस्था छैन्। यस्तो विषम परिस्थितिमा अपाङ्गता भएका व्यक्तिहरुको […]

#Entertainment #Social

कमेडी किङ मदनकृष्ण श्रेष्ठको आज ७० औं जन्मदिनमा बुहारी रिंकुवाट स्टाइलिष्ट हेअर कटिङ

ललितपुर । नेपालका ख्यातिप्राप्त कमेडी किङ अभिनेता मदनकृष्ण श्रेष्ठको जन्मदिन परेको छ। आजवाट कमेडी किङ मदनकृष्ण श्रेष्ठ जन्म दिनको गते र तारिख अनुसार ७० बर्ष पुगेको हो। कमेडी किङ मदनकृष्ण श्रेष्ठले जन्म गते र तारिखवाट भन्दा तिथि अनुसार, जन्मदिन मनाउने […]

#Social

खुशीको खवर मनकुमारी र प्रसिद्धिकाले कोरोनालाई जित्नुमा बलियो आत्मविश्वास

काठमाडौं। दृढ आत्म विश्वास र सकारात्मक सोचका कारण नेपालमा कोरोनाभाइरस संक्रमित दुई नेपाली नागरिक निको भएको प्रमाणित भएको छ। उनीहरुमा आम विरामीहरुमा जस्तो हतास तथा निराशा अनि तनाबमा नभएको कारण तीन साता लामो उपचार पश्चात निको भएको हो। यसरी हिजो […]