Month: April 2020

बलिउडका ख्यातिप्राप्त अभिनेता ऋषि कपुरको ६७ बर्षको उमेरमा दुःखद निधन

काठमाडौं। बलिउडका ख्यातिप्राप्त अभिनेता ऋषि कपुरको ६७ बर्षको उमेरमा दुःखद निधन भएको छ। लामो समयदेखि क्यान्सर पीडित अभिनेता कपुरको आज विहीवार विहान मुम्बईमा निधन भएको हो। क्यान्सरबाट पीडित ऋषि कपुरलाई…

कोरोनाको कहरमा ओलीको प्रस्ताव बामदेवलाई प्रधानमन्त्री बनाउने अनावश्यक टाइम पास

काठमाडौं। कोरोनाको कहरमा कोरोना संक्रमण निर्मूल गर्नतिर व्यापक रुपमा लाग्नुपर्ने वर्तमान अवस्थामा नेपाली राजनीतिमा भने बेमौसमको बाजा बजिरहेको छ। दुई अध्यादेशको जारी र फिर्ता दुवै घटना तथा सांसद अपहरण जस्ता…

बलिउडका मशहुर् अभिनेता इरफान खानको दुःखद निधन

काठमाडौं। बलिउडको फिल्मी इतिहासमा मशहुर् तथा स्वभाविक अभिनयका सफल अभिनेता इरफान खानको दुःखद निधन भएको छ। अभिनेता खानको बुधवार विहान मुम्बईको कोकिला वेन धिरूभाइ अम्बानी अस्पतालमा निधन भएको हो। ५४…

पेन्सनवालाहरुले लकडाउनमा पेन्सन थाप्न जाँदा पाउन सकेन

काठमाडौं। पेन्सनवाला भूपू नेपाली सेना तथा प्रहरी र निजामतीतर्फका पेन्सनवाला निवृत कर्मचारीहरुले बैंकको लापरवाहीको कारण पेन्सन पाउन सकेन। काठमाडौंको धर्मपथ स्थित नेपाल बैंक लिमिटेडको केन्द्रिय शाखावाट पेन्सन थाप्दैआएका पेन्सनवाला निवृत…

केन्द्रीय कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

काठमाडौं। केन्द्रीय कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेको खुलासा भएको छ। राष्ट्रिय मानव अधिकार आयोगले गरेको अनुगमनबाट उक्त खुलासा भएको हो। आयोगका सचिव वेदप्रसाद भट्टराईले जारी गरेको प्रेस विज्ञप्तिमा एक हजार…

दक्षिण कोरिया गएर बिदामा नेपाल फर्केका नेपालीलाई चार्टर्ड उडानवाट कोरिया पठाइने

काठमाडौं। नेपाल सरकारले रोजगार अनुमति प्रणाली (इपिएस) प्रणालीबाट दक्षिण कोरिया गएर बिदामा नेपाल फर्केका नेपालीलाई वैदेशिक रोजगार विभागमा सम्पर्क गर्न आग्रह गरेको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सूचना…