Day: 5 May 2020

#Political #Social

कोरोनाको प्रभाव नदेखिएका स्थानमा लकडाउनलाई समुदायसँग मिलेर व्यवस्थीत र खुकुलो बनाउनुपर्छ…

– डा.अजयक्रान्ति शाक्य (लोकप्रिय सांसद–बागमती प्रदेश) हामीले कोरोना भाइरसको भ्याक्सिन उत्पादनमा खटिरहेका देश र वैज्ञानिकहरुको भनाइलाई आधार मान्ने हो भने कोरोना भाइरस (कोभिड–१९)को भ्याक्सिन छिटोमा सन् २०२१ को अप्रिलसम्म उत्पादन भएर वितरण हुने अवस्था देखिन्छ। यस्तो अवस्था हेर्ने हो भने […]

#Political #Social

मेयर विद्यासुन्दर शाक्यको आव्हान–कोरोना संक्रमणको जोखिमबाट काठमाडौँबासीलाई मुक्त राख्न सामूहिक प्रयास आवश्यक

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्यले पछिल्लो समय कोरोना संक्रमितको संख्या बढी रहेको भन्दै आवत–जावतमा कडाई गर्नुपर्ने वताएका छन्। ‘नेपालगञ्ज, वीरगञ्जलगायतका स्थानमा कोरोना संक्रमितका विरामी बढिरहेका छन्,’ मेयर शाक्यले भने, ‘यस्तो बेलामा एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला […]

#Political #Social

कोरोनाका कारण पाँचौ मातृभाषा पत्रकारिता दिवस स्थगित–प्रथम मातृभाषी पत्रकार धर्मादित्यको सम्झना

काठमाडौं। प्रथम मातृभाषी पत्रकार धर्मादित्य धर्माचार्य (जगतमान वैद्य)को स्मरणमा कार्यक्रम तथा पाँचौ मातृभाषा पत्रकारिता दिवसका सम्पूर्ण कार्यक्रमहरु स्थगित भएको छ। कोरोनाभाइरसको संक्रमणको जोखिम र यसबाट सुरक्षित रहन लकडाउनको आदेश पालना गर्दै नेवार पत्रकारहरुको राष्ट्रिय संंगठन नेवाः पत्रकार राष्ट्रिय दबूले आयोजना […]

#Arts and crafts #Entertainment #Social

लकडाउनमा भक्तपुरे मल्लराजाका सन्तान अजय देशार दम्पत्तिको चापागाउँमा अदभूत कलाकारिता

ललितपुर। ललितकलाको अनुपम शहर ललितपुरको चापागाउँ यसै त मनोरम स्थान अझ भक्तपुरे मल्लराजाको सन्तान देशारहरुले धेरै बर्ष राज चलाएको स्थान भएको कारण चापागाउँको ऐतिहासिक महत्व रहेको छ। यो गौरबमय चापागाउँमा जन्मेका फाइन आर्टका अदभूत कलाकार अजय देशारको जन्मस्थान पनि यही […]

#Entertainment #Social

लकडाउनमा सुशिला पाठकको त्यो भलिबल मोह अनि फिल्म हेर्ने गजबको आकर्षण

काठमाडौं। नेपाली समसामयिक गीत–संगीतको क्षेत्रमा सुशिला पाठक नविन नाम होइन। युवा पुस्तामाझ अत्यन्त चर्चित गायिका हुन। विशेष युवाको चाहना वमोजिमका गीत गाउन अत्यन्त माहिर मानिएकी गायिका सुशिला पाठकका दर्जनौ गीतहरु छन्। आधा दर्जनभन्दा बढी एल्बम बजारमा आइसकेको छ। पूर्वीनेपालको झापामा […]

#Social

कोरोनाको कारण बेलायतमा थप एक नेपालीको मृत्यु–बेलायतमा मृत्यु हुने नेपालीको संख्या ३५ पुग्यो

काठमाडौं। बेलायतमा कोरोना संक्रमणका कारण थप एकजना नेपालीको दुःखद निधन भएको छ। कोरोनाबाट सोमबार समाजसेवी नारायण कोन्मे गुरूङको मृत्यु भएको हो। समाजसेवी गुरुङलाई गत हप्तादेखि रुघाखोकी लागेर ननिटनको जर्ज इलियट अस्पताल भर्ना गरिएको थियो। गोरखा प्यालेस रेष्टुरेन्टका सञ्चालक एवं समाजसेवी […]