Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-bulk-delete domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.php on line 6121 Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the insert-headers-and-footers domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.php on line 6121 29 May 2020 – VisionSansar.com

Day: 29 May 2020

#Social

कोरोनाको कहरमा स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यव्दारा १६२ औं पटकको रक्तदान

काठमाडौं। कोरोनाको कहरमा स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यद्वारा १६२औं पटकको रक्तदान गरेका छन्। काठमाडौं महानगरपालिका वडा नंबर २८ स्थित ड्रिमल्याण्ड पब्लिक हाई स्कूलमा आयोजित विशेष रक्तदान कार्यक्रममा रक्तदाता कर्माचार्यले १६२ औं रक्तदान गरेका हुन। स्वयंसेवी शतक रक्तदाता कर्माचार्यलाई केन्द्रीय रक्त […]

#Social

शिव अधिकारीको अगुवाईमा पत्रकारहरुलाई स्वास्थ्य सामाग्री सहयोग

काठमाडौं। कोरोनाको कहरमा फ्रन्टलाइनमा रिपोर्टिङका लागि खटिने पत्रकारहरुलाई स्वास्थ्य सामाग्री सहयोग हस्तान्तरण गरिएको छ। गन्तव्य नेपाल ग्रुपको संयोजनमा कोरोना महामारीबीच रिपोर्टिङमा खटिने पत्रकारहरूको सुरक्षा र सहजताका लागि पिपिई सेट, प्रेस ज्याकेट लगायत स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको हो। आज शुक्रवार […]

#Social

तारा खत्री रोकायको मायामा उनेर जीवन जिउने गजबको कला

नेपालगञ्ज । उद्योग–बाणिज्य क्षेत्रमा उज्ज्वल ताराको रुपमा यतिखेर अग्रपंक्तीमा तारा खत्री रोकायको नाम आउने गरेको छ। काठमाडौं वाहिर मोफसल नेपालगञ्जको प्रचण्ड गर्मीमा पनि नेपाली महिला दिदीबहिनीहरुलाई उद्यमी व्यवसायी वनाउन अत्यन्त क्रियाशील रोकायको मूलभूत रणनीति नै नेपाली महिला दिदीबहिनीहरुमा उद्यमशीलताको विकास […]

#Entertainment #Nepali Music

भारतीको गायनमा कोरोनाको कहर

काठमाडौं। कोरोनाको कहरमा युवा पुस्ताकी क्रियाशील गायिका सरिता भारतीको कोरोना संवन्धी नयाँ गीत सार्वजनिक भएको छ। गायिका भारतीको गीतको बोल नै कोरोनाले देशै रोयो रहेको छ। गायिका भारती र गायक चेतन गोतामेले यस गीतमा सहकार्य गरेका छन् । साथमा,महेश बिक्रम […]

#Entertainment

बजेट भाषणमा कलाकार संघको भवन बनाइने–हलवालालाई कर छुट–कलाकर्मीको सामाजिक सुरक्षा

काठमाडौं। नेपाल सरकारले ल्याएको आर्थिक बर्ष २०७७–०७८ सालको जारी गरेको बजेट भाषणमा नेपाली चलचित्र क्षेत्रले पनि विशेष प्राथमिकता पाएको छ। अर्थमन्त्री डा.युवराज खतिवडाले बजेट भाषणको क्रममा साहित्य, कलाकार र संगीतकारको वृत्ति विकासका लागि कार्यक्रम संचालन गर्ने र त्यसका लागि आवश्यक […]

#Political #Social

आर्थिक वर्ष २०७७–०७८ का लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट

काठमाडौं। नेपाल सरकारले आगामी आर्थिक वर्ष २०७७–०७८ का लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट ल्याएको छ। यो चालु आर्थिक वर्ष २०७६–०७७ कोभन्दा ५८ अर्बले कम हो। अर्थमन्त्री डा.युवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकमा बिहीबार सार्वजनिक गरेको उक्त […]