Month: May 2020

उपमेयर शान्ति नेपालको आवाज–कोरोनामुक्त गोकर्णेश्वर नगरपालिकामा लकडाउन लम्बिएमा मध्यम वर्गले पनि राहत पाउने

काठमाडौं। विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसको संक्रमणवाट मुक्त नगरको रुपमा गोकर्णेश्वर नगरपालिका देखिएको छ। गोकर्णेश्वर नगरपालिकाले नगरपालिकाभित्र बसोवास गर्ने गत चैत ४ गतेसम्म विदेशवाट आएका १३० जनाको Rapid Test गराउंदा…

नेपालको प्रदेश नं ५ मा पहिलो पटक कोरोनाभाइरस सङ्क्रमण–नेपालमा कोभिड–१९ भएका व्यक्तिको सङ्ख्या ५९

काठमाडौं। नेपालको प्रदेश नं ५ मा पहिलो पटक कोरोनाभाइरस सङ्क्रमण भएका व्यक्ति फेला परेका छन्। स्वास्थ्य मन्त्रालयले रूपन्देही र बाँकेमा एक–एक जना सङ्क्रमित भेटिएको शुक्रवार अपराह्ण जनाएको छ। यससँगै नेपालमा कोभिड–१९…

चीनले कोरोना फैलाएको ट्रम्पको आरोप–चीनको खण्डन–गुप्तचरको मतमा फरक

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अमेरिकी गुप्तचर समूहबीच कोभिड–१९ रोग निम्त्याउने कोरोना भाइरस मानव निर्मित वा आनुवंशिक रूपमा परिवर्तन गरिएको भन्नेमा मत बाझिएको छ। राष्ट्रपति ट्रम्पले चीनले नै भाइरस…

बेलायतको कोरोना कहरमा पाँच महिनाको गर्भवती नेपाली नर्सको साढे १२ घण्टाको ड्युटी

काठमाडौं। विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरस संक्रमणको वर्तमान अवस्थामा विश्वभरका स्वास्थ्यकर्मीहरुलाई फुर्सद छैन्। कोरोना संक्रमितहरुको उपचारमा अनि उनीहरुको स्याहारसुसारमा तल्लिन स्वास्थ्यकर्मीहरु आफ्नो ज्यानको परवाह नगरिकन पनि सेवामा तल्लिन छन्। अझ…

आज मे १ तारिख, अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवस

काठमाडौं। आज मे १ तारिख, अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवस। प्रत्येक वर्ष श्रमिक दिवसका अबसरमा विभिन्न मजदुर संगठनले अन्तरक्रिया, चेतनामूलक र्‍याली जस्ता कार्यक्रम आयोजना गर्दै आएपनि कोरोना महामारीका कारण यस वर्ष…

रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको दुःखद निधन

काठमाडौ। रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको दुःखद निधन भएको छ। रेडियो नेपालकी प्रथम गायिका एवं प्रजातन्त्र सेनानी रानुदेवी अधिकारीको काठमाडौं सिनामंगलमा रहेको काठमाडौं मेडिकल कलेजमा विहीवार गएराति ८६ बर्षको…