Month: June 2020

कोरोनाको कहरमा पनि पेट्रोलको भाउमा बृद्धि–पेट्रोल अव प्रतिलिटर १०१ रुपैया

काठमाडौं। नेपालमा कोरोनाभाइरस (कोभिड–१९) को महामारीको कारण जारी लकडाउनको अवस्थामा पनि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। पेट्रोल, डिजेल र मट्टितेलको मूल्य निगमले बढाएको हो। मंगलबार निगमले गरेको…

रातो मछिन्द्रनाथको रथमा पांग्रा राख्ने काम संपन्न–असार २५ गते रथयात्रा हुने संभावना

–रेखा शाक्य ललितपुर। कोरोनाभाइरस (कोभिड–१९) को महामारीको कारण जारी लकडाउनको अवस्थामा काठमाडौं उपत्यकाको लामो समय चल्ने जात्राको रुपमा लिइएको रातो मछिन्द्रनाथको रथमा आज मंगलवारको साइतमा पांग्रा राख्ने काम संपन्न भएको…

बालीनालीलाई ध्वंस्तै गर्ने सलह किराको काठमाडौंमा पनि प्रवेश-सलह कागको शिकार

काठमाडौं। कोरोनाको महामारीको लगतै विश्वभरी बालीनालीका लागि महामारीको रुपमा फैलिरहेको फट्याङ्ग्रा किरा अर्थात सलहको भारत हुंदै शनिवारवाट नेपालमा प्रवेश गरेको छ। तराईका जिल्लाहरु हुंदै नेपाल प्रवेश गरेको बालीनालीलाई ध्वंस्तै गर्ने…

बले र रेश्माको टिकटकमा रवि ओड र सम्झना ओलीको बलेको बोल

काठमाडौं। भारतमा टिकटक व्याँण्ड भएतापनि नेपालमा भने टिकटक एप् एकदमै चर्चित छ। टिकटकमा रमाउने नेपालीहरुको भीड नेपालमा व्यापकै रहेको छ। यही व्यापकतामा टिकटकको नाममा म्युजिक भिडियो नै तयार भएको छ।…

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामामात्रै १४ जनामा कोरोना पुष्टि

काठमाडौं। नेपालमा विगत २४ घण्टामा थप ३१६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ। यो वृद्धिसँगै मङ्गलवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १३,५६४…

भारतमा टिकटक र विच्याटलगायत ५९ वटा चिनियाँ एपमाथि प्रतिबन्ध

काठमाडौं। भारतले टिकटक र विच्याटलगायत ५९ वटा चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको छ। अन्तराष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार, भारत सरकारले एक सूचना जारी गर्दै यस्ता एपहरु भारतीय सार्वभौमसत्ता र सुरक्षाका लागि…