
लकडाउनको ७४ औं दिनमा काठमाडौंमा देखिएका फोटो फिचर
फोटो–श्याम स्मृत (भिजन संसार डटकम)। प्रकाशन मिति–२०७७ साल जेठ १६ गते शुक्रवार ।
Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-bulk-delete
domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init
action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.php on line 6121
Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the insert-headers-and-footers
domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init
action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.php on line 6121
फोटो–श्याम स्मृत (भिजन संसार डटकम)। प्रकाशन मिति–२०७७ साल जेठ १६ गते शुक्रवार ।
काठमाडौं। कोरोनाको कहरमा संयुक्त अरब इमिरेट्स (यूएई)बाट एक शिशुसहित १ सय ६८ जना नेपाली कामदार शुक्रबार आइपुगेका छन्। उनीहरु एयर अरेबियाको उडान नम्बर जी ९ः१७५१ नम्बरको उडान मार्फत त्रिभुवन विमानस्थलमा साँझ ५ः३६ मा आइपुगेका हुन्। जसमा १ सय ५५ जना […]
काठमाडौं। कोरोनाभाइरस (कोभिड १९) जितेर शुक्रबारसम्म ३३३ जना निको भएर डिस्चार्ज भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले पछिल्लो चौविस घन्टामा थप ४३ ले कोरोना जितेसँगै डिस्चार्ज हुनेको संख्या ३३३ पुगेको जनाएका हुन्। पछिल्लो […]
काठमाडौं। नेपालमा स्थानीय वायु र अरब सागरमा रहेको “निसर्ग” चक्रवातको प्रभाव परेको छ। जसको कारण आज शुक्रवार काठमाडौं उपत्यकालगायत देशभर बदलीसँगै वर्षा भएको छ। बिहान देशभर सामान्य देखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र बागमती प्रदेशभरी […]
काठमाडौं। विगत ६ महिनादेखि रिक्त रहेको चलचित्रकर्मीहरुको सरकारी छाता संगठन चलचित्र विकास बोर्डको अध्यक्ष पदमा चलचित्र निर्देशक दयाराम दाहाललाई नियुक्त गरिएको छ । विहीवार बसेको मन्त्रीपरिषद्को बैठकले चलचित्र निर्देशक दाहाललाई चलचित्र विकास बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। दाहालले […]