Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-bulk-delete domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.php on line 6121 Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the insert-headers-and-footers domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.php on line 6121 19 June 2020 – VisionSansar.com

Day: 19 June 2020

#Religious #Social

असार ७ गते आइतवार सूर्य ग्रहण–३ घण्टा ३३ मिनेट सूर्य ग्रहण लाग्ने–कुन राशीले हेर्ने र हेर्न नहुने

–ओमधर राजोपाध्याय शर्मा काठमाडौं। यस वर्षको सूर्य ग्रहण असार ७ गते आइतवार लाग्दैछ । विहान १०ः५० बजे देखि अपरान्ह २ः२४ बजेसम्म रहने छ। मध्याह्न १२ः३८ बजे सूर्य ग्रहण प्रभाव निकै कडा हुनेछ। यस्तो समयमा नकारात्मक किरणले आम मानिसलाइ नराम्रो असर […]

#Entertainment

नयाँ नेपाली चलचित्र दानराजमा दानी शुभेच्छा थापाका विशेष अभिनय हुने

काठमाडौं। कोरोना कहरका कारण जारी लकडाउन खुकुलो पारिएपछि ‌केही सहजता आएको छ। लकडाउनका कारण व्यापक मारमा परेको नेपाली चलचित्र उद्योगका चलचित्रकर्मीहरु लकडाउनको खुकुलोमा जुर्मुराउन थालेका छन्। केही म्युजिक भिडियोहरुको आउटडोर छायांकन प्रारम्भ हुन थालेका छन् भने चलचित्र निर्माता–निर्देशकहरू आफ्ना चलचित्रको […]

#Political

काठमाडौं महानगरपालिकाले कोभिड–१९ को महामारीबाट प्रभावित करदाताहरुलाई उचित छुट सहुलियत दिने

काठमाडौं। नेपालको जेठो महानगरपालिका काठमाडौँ महानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा कोरोनाभाइरस (कोभिड–१९) का कारण व्यापार व्यवसायमा आएको अप्रत्याशित मन्दीलाई दृष्टिगत गरी काठमाडौं महानगरपालिकाभित्र संचालित होटेल, रेष्टूराँ, सपिङ्गमलहरु, डे-नाइट मार्केट लगायत अन्य व्यापार व्यवसायहरुलाई विशेष सहुलियत प्रदान गर्ने नीति लिएको छ। […]

#Political #Social

कतार एयरवेज मार्फत कतारमा आममाफी पाएका ४३ नेपाली कामदारका साथमा २० जनाको शव ल्याइयो

काठमाडौं। कतार एयरवेज मार्फत कतारमा आममाफी पाएका ४३ नेपाली कामदार नेपाल आइपुगेका छन्। कतार एयरवेजको विमानमा उनीहरू शुक्रबार दिउँसो काठमाडौं स्थित नेपालको एकमात्र इन्टरनेशनल एअरपोर्ट त्रिभुवन विमानस्थल झरेका हुन्। कतारस्थित नेपाली दूतावासले इदका अवसरमा आममाफी पाएका नेपालीलाई कतारले आफ्नै खर्चमा […]

#Political

अत्यावश्यक सेवाबाहेक राति १० देखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक

काठमाडौं। नेपाल सरकारले अत्यावश्यक सेवाबाहेक राति १० देखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक लगाएको छ। कोरोना संक्रमणबाट कम प्रभावित क्षेत्रमा असार १ गतेदेखि लकडाउन खुकुलो बनाएको सरकारले शुक्रबार गृह मन्त्रालयले  ‘लकडाउन व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड–२०७७’ जारी गर्दै पैदल […]