Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-bulk-delete domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.php on line 6121 Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the insert-headers-and-footers domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.php on line 6121 30 June 2020 – VisionSansar.com

Day: 30 June 2020

#Political #Social

कोरोनाको कहरमा पनि पेट्रोलको भाउमा बृद्धि–पेट्रोल अव प्रतिलिटर १०१ रुपैया

काठमाडौं। नेपालमा कोरोनाभाइरस (कोभिड–१९) को महामारीको कारण जारी लकडाउनको अवस्थामा पनि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। पेट्रोल, डिजेल र मट्टितेलको मूल्य निगमले बढाएको हो। मंगलबार निगमले गरेको निर्णय अनुसार मंगलवार राति १२ बजेपछि लागु हुनेगरी पेट्रोलमा प्रतिलिटर […]

#Religious #Social

रातो मछिन्द्रनाथको रथमा पांग्रा राख्ने काम संपन्न–असार २५ गते रथयात्रा हुने संभावना

–रेखा शाक्य ललितपुर। कोरोनाभाइरस (कोभिड–१९) को महामारीको कारण जारी लकडाउनको अवस्थामा काठमाडौं उपत्यकाको लामो समय चल्ने जात्राको रुपमा लिइएको रातो मछिन्द्रनाथको रथमा आज मंगलवारको साइतमा पांग्रा राख्ने काम संपन्न भएको छ। सहकालको देउताको रुपमा लिइएको रातो मछिन्द्रनाथको जात्रा लकडाउनको बेला […]

#Political #Social

बालीनालीलाई ध्वंस्तै गर्ने सलह किराको काठमाडौंमा पनि प्रवेश-सलह कागको शिकार

काठमाडौं। कोरोनाको महामारीको लगतै विश्वभरी बालीनालीका लागि महामारीको रुपमा फैलिरहेको फट्याङ्ग्रा किरा अर्थात सलहको भारत हुंदै शनिवारवाट नेपालमा प्रवेश गरेको छ। तराईका जिल्लाहरु हुंदै नेपाल प्रवेश गरेको बालीनालीलाई ध्वंस्तै गर्ने सलह किराको काठमाडौंमा पनि प्रवेश गरेको छ। तराईका जिल्लाहरु हुंदै […]

#Entertainment #Nepali Music

बले र रेश्माको टिकटकमा रवि ओड र सम्झना ओलीको बलेको बोल

काठमाडौं। भारतमा टिकटक व्याँण्ड भएतापनि नेपालमा भने टिकटक एप् एकदमै चर्चित छ। टिकटकमा रमाउने नेपालीहरुको भीड नेपालमा व्यापकै रहेको छ। यही व्यापकतामा टिकटकको नाममा म्युजिक भिडियो नै तयार भएको छ। तिमी बिजी टिकटकमा बोलको गीत सार्वजनिक भएको हो। जसमा गायक रबि […]

#Political

भारतमा टिकटक र विच्याटलगायत ५९ वटा चिनियाँ एपमाथि प्रतिबन्ध

काठमाडौं। भारतले टिकटक र विच्याटलगायत ५९ वटा चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको छ। अन्तराष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार, भारत सरकारले एक सूचना जारी गर्दै यस्ता एपहरु भारतीय सार्वभौमसत्ता र सुरक्षाका लागि खतरा भएको जनाएको छ। भारतीय गृहमन्त्री अमित शाहले सुरक्षाका कारण […]

#Political #Social

बैंकले गाडी खोस्ने अवस्था आयो सरकार-रोगले भन्दा भोकले मर्ने अवस्था आयो सरकार-काम गरी खान देउ

काठमाडौं। नेपालमा कोरोनाभाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि भनेर लामो समयदेखि जारी लकडाउनका कारण साना तथा ठूला सवारीधनी तथा सवारी चालकहरु ज्यादै मारमा परेका छन्। असार १ गतेवाट लकडाउन खुकुलो पारेपछि ट्याक्सी चलाउन खुल्ला गरेतापनि ठूला सवारी साधन भने चलाउन […]