Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Day: 25 July 2020

#Religious #Social

सहकालको देवता रातो मछिन्द्रनाथको रथारोहण–रथयात्रा गर्ने भने टुंगो लागेन

ललितपुर। सहकालको देवता रातो मछिन्द्रनाथको रथारोहणका विषयमा पटक–पटक स्थगित हुंदै अन्ततः शनिवार नागपञ्चमीको साइत निकालेर रथारोहण गराइएको छ। कोरोना कहर कारण भएको लकडाउनले गर्दा रोकिएको रथारोहण शनिवार शुभ साइत हरेर गराइएको हो। पाटनको तःबहामा रहेको सत्तलमा राखिएको रातो मछिन्द्रनाथलाई खटमा […]

#Political

कोरोना कहरका कारण बीरगञ्ज लगायत पर्सा जिल्लामा निषेधाज्ञा जारी भएपछि सर्वत्र सुनसान

पर्सा। कोरोना कहरको कारण पर्सा जिल्लाको प्रमुख व्यापारिक केन्द्र बीरगञ्जलगायत पर्सा जिल्लामा शनिवार विहान ५ बजेदेखि निषेधाज्ञा जारी भएको छ। संकट व्यवस्थापन केन्द्र पर्साले शुक्रवारको निर्णयअनुसार कोरोना संक्रमित बढ्दै गएपछि विभिन्न राजनीतिक दलको माग बामोजिम कोरोना संक्रमणको चेनक्रम टोड्न निषेधाज्ञा जारी […]

#Religious #Social

नागका बाह्र नाम भएपनि आठ कूलका आठवटा नागको पूजा–आज नाग पञ्चमी

काठमाडौं। प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी आज शनिवार परेको छ। परम्पराअनुसार नागको तस्वीरसहित पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर नागपञ्चमी मनाउने कार्य भएको छ। यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प, बिच्छी लगायतका जीवले दुःख नदिनाका साथै […]

#daily video news #Social #TV Shows

सामाजिक अभियन्ता शोभितमान-इनकाजी श्रेष्ठको व्युटीफिकेसन

–सुनकुमार अवाल काठमाडौं। प्राकृतिक पर्यावरणलाई सन्तुलन कायम गर्न सकेमा निश्चित रुपमा प्रकृतिमा सन्तुलन कायम हुन्छ। पर्यावरणीय असन्तुलन पैदा हुनासाथ अनेक कष्ट आउने गर्दछ। बाढीपहिरो लगायतका प्राकृतिक प्रकोपले जनजीवनलाई अस्त–व्यस्त मात्र होइन, नष्ट नै वनाउने गर्दछ। जुन प्रत्येक साउन–भदौमा आउने बाढीपहिरो […]