Day: 9 September 2020

#Political

काठमाडौं उपत्यकाको लकडाउन भोलि भाद्र २५ गते विहीवार देखि शर्तसहित खुकुलो बन्ने

  काठमाडौं। विगत तीन हप्तादेखि जारी भएको काठमाडौं उपत्यकाको निषेधाज्ञा अर्थात लकडाउन भोलि भाद्र २५ गते विहीवार देखि शर्तसहित खुकुलो बनाएको छ। गृह मन्त्रालयका अधिकारीहरुसँगको छलफलपछि काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले शर्तसहित काठमाडौं उपत्यकाको लकडाउनलाई खुकुलो गर्ने निर्णय […]

#Entertainment

नेपाली फिल्म लेखक तथा निर्देशक छेतन गुरुङको दुःखद निधन

काठमाडौं। नेपाली फिल्म लेखक तथा निर्देशक छेतन गुरुङको निधन भएको छ। बुधबार बिहान २ बजे राजधानी स्थित मेट्रो अस्पतालमा उपचारको क्रममा निर्देशक गुरुङको निधन भएको हो। ४२ बर्षका निर्देशक गुरुङलाई स्वास्थ्यमा समस्या आएपछि सोमवार अस्पताल भर्ना गरिएको थियो। उपचारकै क्रममा […]