Day: 13 October 2020

#Entertainment #Newari Music

नेपालभाषाको म्युजिक भिडियो छु जुल रे छु जुलमा मौलिक कला–संस्कृतिको जीवन्तता

काठमाडौं। नेपालभाषाका म्युजिक भिडियोमा परम्परागत कला तथा संस्कृतिलाई गजबले देखाउने कार्य हुंदैआएको छ। जीवित कला–संस्कृतिलाई म्युजिक भिडियोमा जस्ताको तस्तै प्रस्तुत गर्ने कार्य हुंदैआएको हो। यस कार्यवाट म्युजिक भिडियोको माध्यमवाट नेवार कला तथा संस्कृतिलाई जीवन्त वनाउने कार्य मात्र नगरिकन पछिल्लो पुस्तालाई […]