Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Day: 20 October 2020

#daily video news #TV Shows

वडा अध्यक्षको अगुवाइमा कोरोनाको महामारी नियन्त्रणका लागि २० हजार मास्क र १ सय लिटर स्यानिटाइजर निःशुल्क वितरण

–नारायण लिंखा देवान ललितपुर । कोरोनाको महामारीको हटस्पट वन्दैगएको काठमाडौं उपत्यकालाई सुरक्षित वनाउन अत्यन्त आवश्यकता भैसकेको छ। सुरक्षा प्रणालीलाई अपनाउन र सचेतना अभियानलाई जनप्रतिनिधिहरुले नै चलाउनु पर्दछ भन्ने महाअभियानमा ललितपुर महानगरपालिका वडा नंबर ५ का लोकप्रिय वडा अध्यक्ष विकासमान श्रेष्ठ […]

#Entertainment

गायक रविन्सन कंसाकार र गायिका सुमन मानन्धरको गीतमा नंबरी नायिका र सुपरस्टारको अभिनयको रौनकता

काठमाडौं। गायक रविन्सन कंसाकार र गायिका सुमन मानन्धरको सुमधुर गायन रहेको गीतको भिडियो छायाँकन संपन्न भएको छ। काठमाडौं उपत्यकाका रमणिय स्थलहरुमा उक्त नेपालभाषा गीतको भिडियो छायाँकन भएको हो। ज़माना मभिं स्व बोलको उक्त गीतमा मल्टीट्यालेन्टेट सञ्चारकर्मी सुरजबीर बज्राचार्यको शव्द तथा […]

#Entertainment #Nepali Music

विजय श्रेष्ठको निर्देशनमा हङकङवाट नेपाली गीतको भिडियो सार्वजनिक–नेपाली गीतमा इण्डोनेसियन चाइनिज मोडलको अभिनय

काठमाडौं। लामो समयदेखि नेपाल वाहिर प्रवास हङकङमा कार्यरत रहंदैआएका नेपालका चर्चित फोटोग्राफर तथा भिडियोग्राफर निर्देशक विजय श्रेष्ठको निर्देशनमा हङकङवाट नयाँ गीतको भिडियो रिलिज भएको छ। काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं ४ किसिगाल स्थायी बसोवास भएका निर्देशक विजय श्रेष्ठले आफ्नो निर्देशनको […]

#Religious #Social

आज बडा दशैंको चौथो दिन–नवदुर्गाको चौथो रुप कुष्माण्डा माताको पूजाआराधना

काठमाडौं। नेपालीहरुको महान पर्व बडा दशैंको चौथो दिन आज शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा देवीभवानी कुष्माण्डा माताको पूजाआराधना गरेर मनाउने कार्य भएको छ। नवदुर्गाको चौथो रुप कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ। आफनो उदरमा त्रिविध ताप […]