Day: 2 November 2020

#Political

काठमाडौं महानगरपालिकाव्दारा कान्ति बाल अस्पताललाई कोविड परीक्षण गर्ने पीसीआर मेसिन प्रदान

काठमाडौं। नेपालको जेठो महानगरपालिका काठमाडौं महानगरपालिकाले नेपालको सरकारी बाल अस्पताल कान्ति बाल अस्पताललाई कोविड परीक्षण गर्ने पीसीआर मेसिन प्रदान गरेको छ। महामारीमा बाल सुरक्षाका लागि अस्पताललाई अत्यावश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण महानगरपालिकाले हस्तान्तरण गरेको हो। महानगरपालिकाको मेयरको कार्यालय राष्ट्रिय सभागृहमा आयोजित […]