Month: November 2020

कांग्रेसी नेताको आठौं स्मृति दिवसमा दोलखामा रेकर्डेट रक्तदाताको रक्तदानमा नयाँ कीर्तिमान

दोलखा। स्वर्गवासी नेपाली कांग्रेसका नेता भीमवहादुर तामाङको आठौं स्मृति दिवसमा दोलखाको भीमेश्वर नगरपालिका वडा नंबर–६ चरिकोटमा विशेष रक्तदान कार्यक्रम भएको छ। नेपाल यातायात मजदुर संघको आयोजना तथा नेपाल स्वयंसेवी रक्तदाता…

कुहिने र नकुहिने फोहर राख्ने बाल्टिन निःशुल्क वितरण–शहरी सुन्दरता बढाउने तथा फोहरलाई मोहर वनाउने उपाय

ललितपुर। कुहिने र नकुहिने फोहर मात्र छुट्याउन सकेपनि त्यो फोहरलाई मोहर वनाउन सकिन्छ। अनि शहरलाई सुन्दर वनाउन सकिन्छ। यही अवधारणा अनुरुप ललितपुर महानगरपालिका वडा नंबर ५ स्थित शुभारम्भ महिला समूहले…

विश्व बजारमा सुनको मूल्यमा गिरावट–नेपालमा सातामा तोलामा ३ हजारले घट्यो

काठमाडौं। विश्व बजारमा सुनको मूल्य पछिल्लो एक महिनादेखि नै ओरालो लागेको छ। यसो हुनुको प्रमुख कारण अमेरिकी राष्ट्रपति निर्वाचनको नयाँ नतिजा र कोभिड–१९ भाइरसको खोपको प्रभावकारीताबारे आएका सुखद समाचारहरु भएको…

ललितपुरको गोदावरी नगरपालिकाका विद्यालयहरु अव सञ्चालनमा आउने

ललितपुर। कोरोनाको महामारीको कारण विगत आठ महिनादेखि बन्द भएको विद्यालय संचालन गर्ने जिम्मेवारी स्थानीय निकायलाई सरकारले दिएपछि त्यसको पहल हुन थालेको छ। त्यो पहल ललितपुर जिल्ला स्थित गोदावरी नगरपालिकाले आँटपूर्वक…

परीक्षा केन्द्रहरुमा वडा अध्यक्षको अनुगमन–स्वास्थ्य मापदण्ड पालना गर्नमा कडाइ

ललितपुर । कोरोनाको कहरवीच शुरु भएको कक्षा १२ को परीक्षा शुरु भएयता स्वास्थ्य मापदण्ड पालना गरेको छ या छैन भन्ने विषयमा अनुगमन गर्ने कार्यमा स्थानीय जनप्रतिनिधिहरुका व्यस्तता देखिएको छ। यस…

अमेरिकामा नेपाली तथा अमेरिकीहरुलाई नेपालीहरुको राहत सहयोग

न्यूयोर्क। अमेरिकाको न्यूयोर्कमा कोरोनाको वर्तमान महामारीमा हप्ताको दुई दिन कोरोनाको मारमा परेका नेपाली तथा अमेरिकीहरुलाई राहत सहयोग प्रदान गर्ने कार्य जारी रहेको छ। यसक्रममा शुक्रवार पनि भाषा, जाति तथा धर्मभन्दा…