Day: 11 December 2020

#Social

नेपाली विद्यार्थी जतिन भुसालको नेतृत्वमा विश्वब्यापी प्रतियोगिता Hult Prize नेपालवाट हुने

काठमाडौं। विश्वभरका विद्यार्थीहरुको नोबेल पुरस्कारका रुपमा हेरिएको अन्तराष्ट्रिय प्रतियोगिता ‘Hult Prize’ यो बर्ष पूर्वाञ्चल विश्व विद्यालय ‘पियु’ भक्तपुरमा  हुने भएको छ। विद्यार्थीहरुको विश्वब्यापी प्रतिस्पर्धा हल्ट पुरस्कार यस बर्ष जतिन भूसालको नेतृत्वमा पियु भक्तपुरमा मंसिर २७ गते आयोजना हुने भएको हो […]

#Political

महानगर दिवसमा काठमाडौं महानगरपालिकाको मिर्गाैला बचाउ अभियान

काठमाडौ । काठमाडौं महानगरपालिकाले यस पटकको महानगर दिवसका अवसरमा ‘मिर्गौला बचाऊ अभियान’ घोषणा गर्ने भएको छ । काठमाडौं महानगरपालिकाले आफ्नो २६ औँ वार्षिकोत्सवको अवसर पारेर ‘मिर्गौला बचाउ अभियान’ घोषणा गर्ने भएको हो । २६औँ महानगर दिवस मूल समारोह समितिको बैठकमा […]

#Political

टीपीएस कार्यक्रम अन्तर्गत अमेरिकामा १५ हजार नेपाली थप नौ महिना बस्ने पाइने

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अमेरिकामा टेम्पोररी प्रोटेक्टेक स्ट्याटस (टीपीएस) कार्यक्रमअन्तर्गत रहेका नेपालीलाई नौ महिना बसोबासको अनुमति थप गर्ने निर्णय गरेको छ। बुधबार ट्रम्प प्रशासनले नेपालसहितका ६ मुलुकका टीपीएस अन्तर्गत रहेका आप्रवासीलाई अमेरिकामा कानुनी बसोबासको अनुमति थप्ने निर्णय गरेको […]

#nature #Political #Social

काठमाडौं महानगरपालिकाले ब्रुमरवाट संकलित धुलोवाट इँटा बनाउने

काठमाडौं। काठमाडौं महानगरमा व्याप्त धुलोलाई काठमाडौं महानगरपालिकाले ब्रुमर मार्फत संकलन गर्ने कार्यमा तिब्रता दिएको छ। व्याप्त काठमाडौं महानगरको धुलोलाई संकलन गर्ने कार्य भएको हो। संकलित धुलोवाट काठमाडौं महानगरपालिकाले इँटा बनाउने तयारी गरेको छ। काठमाडौं महानगरपालिका बाताबरण विभागका प्रमुख हरिकुमार श्रेष्ठका […]

#Entertainment #Nepali Music

प्रताप दास र कबिताको गायनमा ज्ञानीमाया र हेरुकाको प्राकृतिक रोमान्स

काठमाडौं । जल्दाबव्दा गायक प्रताप दास र गायिका कबिता श्रेष्ठको स्वरमा नयाँ गीत गोधुलीको भिडियो सार्वजनिक भएको छ। नव प्रतिभा ज्ञानीमाया तामाङ र हेरुका लामाको अभिनय रहेको गीत सार्वजनिक भएको हो। गीतमा ज्ञानीमाया र हेरुकाको गजबको प्राकृतिक सौन्दर्य सहितको लोकेशनमा […]