
लकडाउनमा विवाह, मृत्यु तथा विरामीहरुको हकमा केही खुकुलो
काठमाडौं। विगत एक सातादेखि काठमाडौंमा कोरोना महामारीको कारण जारी लकडाउनमा विवाह, मृत्यु तथा विरामीहरुको हकमा केही खुकुलो पारेको छ। काठमाडौं जिल्ला प्रशासन कार्यालयले विवाहमा १५ जना व्यक्ति र २ वटा गाडी प्रयोग गर्न पाउने जनाएको छ । त्यसका लागि व्यानरका […]