Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Day: 15 May 2021

#Social

डा.स्वामी प्रपन्नाचार्य सत्सर्ग एवम् अध्ययन केन्द्रमा आश्रितहरुलाई राहत वितरण

काठमाडौं। मानव धर्म नै सवैभन्दा ठूलो धर्म हो भन्ने उदेश्य अनुरुप जरोकिलो महाअभियानका युवा अभियन्ताहरुले पशुपति मृगस्थली क्षेत्रमा राहत वितरण गर्ने कार्य भएको छ। कोरोनाको महामारीको कारण जारी लकडाउनमा पशुपति मृगस्थली स्थित डा.स्वामी प्रपन्नाचार्य सत्सर्ग एवम् अध्ययन केन्द्रमा आश्रितहरुलाई राहत […]

#Social

कोरोनाको महामारीमा काठमाडौंमा हामी नेपाली ग्लोबलको राहत सहयोग

काठमाडौं। कोरोनाको महामारीमा काठमाडौंमा हामी नेपाली ग्लोबलको राहत सहयोग जारी रहेको छ। जाति, धर्म तथा राजनीतिभन्दा माथि उठेर नेपाल आमाको आँशु पुछ्नका लागि स्थापित हामी नेपाली ग्लोबलको अगुवाई तथा संयोजकत्वमा काठमाडौंंको डल्लु खोला किनारतिर बस्नेत २० विपन्न परिवारलाई खाद्य तथा […]

#Celebrities #Entertainment

मिसेस टुरिजम एम्बास्डर वर्ल्ड शिलास्मा हमालको सचेतनात्मक सन्देश

–श्याम स्मृत काठमाडौं। कोरोनाभाइरसको नयाँ भेरियन्टको कारण नेपाल पनि दोश्रो चरणको कोरोना महामारीको चपेटामा परेको छ। यो कोरोनाको महामारीमा आत्म विश्वास बलियो बनाउन सकेमा कोरोनालाई जित्न सकिन्छ भन्ने धेरै उदाहरणहरु भएको अवस्थामा सामाजिक सञ्जालमा कोभिडबाट मृत्यु भएकाहरुको फोटो र श्रद्धाञ्जली […]