Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Day: 6 November 2021

#Entertainment

अमृतमान महर्जनको विलकुलै नयाँ चलचित्र मायाको मायाले । छायाँकन मंसीरवाट हुने । कलाकार सवै गोप्य ।।।

काठमाडौं। मायामा सबै कुरा जायज हुन्छ । यो भनाइ मायाको जालमा नपरून्जेल मात्र हो । तर, कुनै प्रेमी होस् या प्रेमिका बन्धन मुक्त स्वतन्त्र भएर हिडन चाहन्छन् । जुन कुरा माया नै बन्धन हो भन्ने कुरा बिर्सेर अधिकार जताउन तिर […]

#Religious #Social

भाइटीका भातृप्रेमको उत्साहमय स्नेह पर्व । नेपालीहरुको भातृप्रेमको अतुलनीय संस्कार ।।

काठमाडौं। दशेंपछिको महान पर्व तिहारको अन्तिम दिन अर्थात् कात्तिक शुक्ल द्वितीया तिथिका दिन भाइटीका पर्व मनाउने गरिन्छ। यो बर्षको तिहारको अन्तिम दिनको भाइटीका पनि शनिवार खुशीयालीका साथ मनाउने कार्य भएको छ। देश तथा विदेशमा रहेका नेपालीहरुले भाइटीकालाई दाजु–बहिनी तथा दिदी–भाइको […]

#Religious #Social

नेपालको मौलिक तथा गौरबमय परम्परा एवम् संस्कृति म्हःपूजा । सार्वजनिक रुपमा म्हःपूजा संपन्न ।। नेवार–गैरनेवारको उत्साहजनक सहभागिता ।।।

काडमाडौ । नेपालको मौलिक तथा गौरबमय परम्परा एवम् संस्कृति म्हःपूजा अर्थात शरीर पूजा हो। नेपालको आदिवासी नेवार सम्प्रदायले महान पर्व तिहारको लक्ष्मीपूजाको भोलिपल्ट नेपाल संवत अनुसारको नयाँ बर्षमा मनाइने म्हःपूजा आफैमा गौरब र महत्वको परम्परा र संस्कृति हो। यस संस्कृतिलाई […]