Month: June 2022

किशोर चिपालुको कलामय कमाल

दाजुको संघर्षशील कलाकारिताको प्रेरणावाट जमेको कलाकारिता –श्याम स्मृत काठमाडौं। मनैवाट उर्लिएको कलाकारिताको छाल बेगवान हुने गर्दछ। त्यो बेगवान कलाकारितामा अनुपम भावको तरंग उत्पन्न हुने गर्दछ। जसवाट सवैको मनलाई आकर्षित वनाउने…

प्रशान्त महासागरको बीचमा बच्चा जन्मेपछि भाइरल

काठमाडौं। मध्य अमेरिकी मुलुक निकारागुवाकी महिलाले प्रशान्त महासागरको बीचमा बच्चा जन्माएकी छन्। अमेरिकी समाचार एजेन्सीका अनुसार, निकारागुवाकी ३७ वर्षीया जोसी पेउकर्ट नाम गरेकी ती महिलाले समुन्द्रको छालको बीचमा बच्चालाई जन्म…

अव काठमाडौं महानगरमा होण्डा कंपनीका शौचालय सर्वसाधारणले निःशुल्क प्रयोग गर्न पाउने

काठमाडौं। काठमाडौं महानगरपालिकाका नव निर्वाचित मेयर बालेन्द्र साहले काठमाडौंका होटल तथा रेष्टुरेन्टका शौचालयलाई निःशुल्क शौचालयको रुपमा प्रयोगमा ल्याउने अवधारणा ल्याएको हप्ता दिनपनि नवित्दै होण्डा कंपनीका शौचालयहरु पनि निःशुल्क हुने भएको…

एसईई परिक्षार्थी र अभिभावकलाई विज्ञहरुको परामर्श

काठमाडौं। एसईई परिक्षा दिएर बसेका काठमाडौंका ज्यापु समदुायका युवाहरु र अभिभावकहरुलाई शैक्षिक र अभिभावकत्व परामर्श कार्यक्रम सम्पन्न भएको छ। शुक्रबार ज्यापु महागुथि नेपाःकाठमाडौं महानगर समितिबाट आयोजित कार्यक्रममा विद्यार्थीहरुलाई शैक्षिक परामर्श…

मेयर चिरिबाबु महर्जन र उपमेयर मञ्जिला शाक्यलाई बधाई तथा शुभकामना।अपाङ्ता क्षेत्रमा ललितपुर महानगरपालिकाले गर्नुपर्ने सवै कार्य गर्ने प्रतिबद्धता।।

  ललितपुर। ललितपुर महानगरपालिकाका बाजिगर मेयरका रुपमा ख्यातिप्राप्त मेयर चिरिबाबु महर्जन र उपमेयर मञ्जिला शाक्यलाई बधाई तथा शुभकामना दिने कार्य भएको छ। अपाङ्ता भएका व्यक्तिहरुको स्वावलम्बन जीवन पद्धतिको संवन्धमा व्यावहारिक…

बहुमुखी प्रतिभाका धनी कलाकार स्वतन्त्र संसार महर्जन नायक।अशक्त भएतापनि सशक्त अभिनय।।

ललितपुर । बहुमुखी प्रतिभाका धनी कलाकार स्वतन्त्र संसार महर्जन नायक बनेका छन्। स्पाइनल कर्ड इन्जुरीको कारण अशक्त भएतापनि सशक्त अभिनय गरेर स्वतन्त्रले फेरि एकपटक सवैलाई चकित पारिदिएका छन्। आत्मबलका अत्यन्त…