
पवन जोशीको निर्देशनमा थप नयाँ कीर्तिमान
ललितपुर। नेपालभाषा तथा नेपाली दुवै भाषामा निर्माण हुने चलचित्र तथा म्युजिक भिडियोहरुमा अग्रता दिने कार्य अग्रज अभिनेता एवम् निर्देशक पवन जोशीवाट भएको छ। एक पछि अर्को गरेर सात दर्जनभन्दा म्युजिक भिडियोको निर्देशनमा र्कीर्तिमान नै कायम गरिसकेका निर्देशक जोशीले पछिल्लो गीतको […]


