Glamour Sansar | Kamala Shrestha |Episode 1| The Podcast Show
सकारात्मक सोच र सही पहिचान यो हो–रेडियो कार्यक्रम ग्लेमर संसार ।
भिजन संसार डटकमको गौरबमय प्रस्तुति कार्यक्रम ग्लेमर संसारको पहिलो एपिसोडमा हामी तपाईहरुलाई दुई हात र एक खुट्टा नभएकी अत्यन्त प्रतिभाशाली गायिका तथा समचारबाचिका कमला श्रेष्ठको लाइफ, लभ र लक सुनाउंने छौ–उहाँकै आवाजमा। १२ बर्षको उमेरमा हाइटेन्सन लाइनको करेन्टमा परेर दुई हात र एक खुट्टा गुमाएकी गायिका तथा समाचारबाचिका कमला श्रेष्ठको त्यो संघर्ष र पीडाको यथार्थताको नजिर बनेको छ–पहिलो एपिसोड ग्लेमर संसार ! संचारकर्मी श्याम स्मृतका साथमा तपाईहरु सुन्न सक्नु हुन्छ।

You Can also listen this on SoundCloud : http://tinyurl.com/hgw6vt4