सामाजिक अभियन्ता तथा समाजसेवी गायिकाको रुपमा बेग्लै स्थान तथा परिचय राख्न सफल गायिका सविना कार्कीको जिन्दगीको त्यो कथा र यथार्थ तपाई यो कार्यक्रम ग्लेमर संसारमा सुन्न सक्नु हुन्छ। भिजन संसारको गौरबमय प्रस्तुति रेडियो कार्यक्रम ग्लेमर संसारमा श्याम स्मृतका साथमा तपाई सुन्न सक्नु हुन्छ–गायिका सविना कार्कीको बास्तविक कथा र उहाँको समाजसेवा !

listen in soundcloud : https://tinyurl.com/zfqvklk
More from Sabina Karki : Runu Parla https://tinyurl.com/jxh9opp