गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौं क्षेत्रीय सम्मेलन भव्यरुपमा संपन्न , भिजन ट्वान्टी ट्वान्टी एण्ड बियोण्ड विषयमाथी गहन छलफल गरी एघार वुंदे न्युजर्सी धोषणा पत्र जारी,
वेलयातकै लोकपृय नेपाली मेला स्वदेसको झझल्को दिदै सम्पन्न, आठ हजार वढि नेपालीहरुको सहभागिता,
समानताको लागि संघर्षरत भुपु गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितीले प्रधान मन्त्रि पुष्ष कमल दाहाललाई भेटी आन्दोलनको वारेमा दियो जानकारी,
र वेलायतमा तीजको रौनक वढयो , हरेक संस्थाको तीज कार्यक्रममा कलाकारहरुलाई भ्याइ नभ्याई , रिडिङ कप २०१६ को उपाधि मंगोलियन भान्जाको हातमा,