* निर्वाचन क्षेत्र निर्धारण आयोग गठनमा अलमल, माग ७ गते भित्र प्रदेश र संघिय संसदको निर्वाचन गर्नुपर्ने संवैधानिक बाध्यता, पुरा गर्न कठिन

* विपद न्युनिकरण व्यवस्थापनका लागि सरकारको तयारी पर्याप्त देखिएन, जल उत्पन्न प्रकोप व्यवस्थापन विभागमा बजेट तथा प्रविधिक जनशक्तिको अभाव

* मौद्रिक निति सार्वजनिक, वचतकर्ताले जुनसुकै वित्तिय संस्थामा गएर आफ्नो खाता रहेको बैंकमा रकम जम्मा गर्न पाउने, घर कर्जाको सीमा बढाइयो

* आइएसको कब्जामा रहेको मोसुल सहर इराकी सेनाको नियन्त्रणमा, बिजय प्राप्त गरेको ईराकी सेनासँग खुसियाली साट्न ईराकी प्रधानमन्त्री मोसुलमा

* पुष्पलाल स्मृति राष्ट्रिय खुला ब्याडमिण्टन प्रतियोगितामा जुनियर खेलाडी प्रफुल्ल महर्जनले स्थान बनाए, ७औं बरियताको संदिप खड्का पराजित