वेलायतवाट आएको गार्खा सत्याग्रह संघर्ष समितीको टोलीले नेपालका प्रधान मन्त्री देखि विभिन्न मन्त्रीहरु संग वेलायती सरकारले गरेको भेदभावका वारेमा अवगत गराई रहेका छन ।वास्तवमा को हुन त गोर्खाली ?कस्तो भेदभावमा परेका छन त गोर्खाली ? र उप प्रधान तथा परराष्ट्र मन्त्री कमल थापा नेपाल वेलायतको सम्वन्धको दुइ सत वार्षिकी मनाउन वेलात भ्रमणमा जादा जनजाती तथा मधेसीहरुले गरेको विरोध। यो अंकमा समेटिने छ