डाक्टर निरन्जन शर्मा महाराजगंजको इन्स्टिच्युट अफ मेडिसिनबाट १९९५ मा पहिलो ब्याचबाट ग्रेज्यूऐट गर्नुभयो । । पिएचडी सकेर नेपालमै केही गर्ने र जापानमा सिकेको टेक्नोलोजी नेपालमा प्रयोग गर्ने उहाँको चाहना थियो

गोर्खालीहरुमाथि भएको भेदभावको विरुद्ध आन्दोलन चर्किएको पनि २५ वर्ष भइसकेको छ । तर गोर्खालीहरुको आन्दोलन भने टुंगिएको छैन । सन् २०१३ देखि विभिन्न भुपु संगठनहरुको संयुक्त सञ्जाल संयुक्त गोर्खा सत्याग्रह संघर्ष समितिले नेपाल सरकार र नेपालका विभिन्न सांसद र मन्त्रीहरुलाई आफ्ना हकअधिकारका लागि पहल कदमीबारे ध्यानाकषर्ण गराउदै आएका छन ।

व्यवस्थापिका संसदको महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाज कल्याण समितिका सांसदहरु तथा गैर–आवासीय नेपाली संघका प्रतिनिधिहरुविच संसदबाट हालै समितिमा संशोधनका लागि पठाइएको नेपाल खुला विश्वविद्यालय विधेयक २०७२ उपर छलफल भएको छ ।