Sajha Sawal – Episode 489
हुम्ली जनजीवन
गाउँले सल्लाह गरेर सबैले एउटै उम्मेदवारलाई भोट हाल्ने चलन, बहुपति प्रथा, हिमाली यातायात र विकासका बेथिति समेट्दै हुम्ला सिमकोट वरपर घुमेर तयार गरिएको साझा सवाल ।